बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

व्यवसायीमाथि प्रहरीले ज्यादती गरेको भन्दै तुल्सीपुरका अत्यावश्यक पसल ठप्प

होस्ट खबर by होस्ट खबर
२६ बैशाख २०७७, शुक्रबार
248
SHARES
369
VIEWS
FacebookTwitter
व्यवसायीमाथि प्रहरीले ज्यादती गरेको भन्दै तुल्सीपुरका अत्यावश्यक पसल ठप्प

तुलसीपुर : प्रहरीले व्यवसायीमाथि अनावश्यक धरपडक तथा लाठी चार्ज गरेको भन्दै तुलसीपुर बजारका अत्यावश्यक पसलहरु अनिश्चित कालकालागि वन्द गरिएको छ।
तुलसीपुर उद्योग वाणिज्य संघ दाङले शुक्रवार एक विज्ञप्ति जारी गरी व्यवसायीमाथी प्रहरी दमन भएको उल्लेख गर्दै तुलसीपुर क्षेत्रमा अनिश्चित कालिन रुपमा व्यापार, व्यवासय लगाएत सबै प्रकारका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष विरबहादुर रावतले ईलाका प्रहरी कार्यालय तुलसीपुरले गरेको ज्यादतिका विरुद्ध व्यापारिहरु आन्दोलित बनेको बताए ।
उनका अनुसार कोरोना भाईरसको संक्रमणवाट वच्न सरकारले चैत्र ११ गते देखि शुरु गरेको लकडाउनका कारण सर्वसाधारणको दैनिकी कष्टकर वन्दै गएपछि तुलसीपुर क्षेत्रका अतिआवश्यक खाद्यान्नका पसलहरु विहान ६ बजेदेखि ९ वजेसम्म खोल्ने निर्णय भएको थियो ।

स्थानीय सरकार र प्रहरी प्रशासनसंगको समन्वयमा खोलिएका पसलहरुमा आएर प्रहरीले जथाभावी लाठी प्रहार गरेको भन्दै तुलसीपुरका व्यापारीहरुले अनिश्चित कालका लागि सबै व्यापार व्यवसाय, उद्योग कलकारखाना वन्द गर्ने निर्णय गरेका हुन ।

शुक्रवार तुलसीपुर उद्योग वाणिज्य संघमा भएको छलफलपछि व्यवसायीहरुले प्रहरीले कृष्ण वहादुर पुन, कालु जैसी लगायतको पसल भित्रै गएर व्यवसायीलाई कुटपिट गरेको घटनाको निन्दा गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा वसेको बैठकमा वोल्ने अधिकांस वक्ताहरुले ग्यासलगायतका अतिआवश्यक वस्तुहरु समेत सरल रुपमा विक्रिवितरण र आवत जावतमा अवरोध पुरयाएको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा संस्थापक अध्यक्ष डिल्ली वहादुर वस्नेत, पूर्व अध्यक्षहरु गणेश प्रेम श्रेष्ठ, चिरन्जीवी रिजाल, उत्तम कुमार श्रेष्ठ, हेमन्त कुमार रिजाल, विमल रिजाल लगायतले व्यवसायीको हकहितका लागी स्थापना भएको संस्थाले सबै सदस्यहरुको संरक्षण गर्ने दायित्व वोकेको भन्दै अन्यायमा परेका व्यवसायीहरुका लागि आफूहरु जस्तो सुकै चुनौतिको पनि सामना गर्न तयार रहेको वताएका थिए ।

व्यवसायीहरुवाट पटक पटक गुनासो आए पछि वाणिज्य संघले ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगी संग छलफल र समस्या राखेका थिए । कार्यालय प्रमुखवाट प्रतिवद्धता भएपनि त्यसको कार्यान्वयन नभए पछि वाध्य भएर व्यवसायीको सुरक्षा लाई मध्यनजर गर्दै व्यापार व्यवसाय वन्द गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related Posts

बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता
अर्थ खबर

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न
अर्थ खबर

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति ५६ प्रतिशत

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

निगम घाटामा जाँदा महत्त्वपूर्ण योजना अलपत्र

काठमाडौँ-तराई द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने तयारी
अर्थ खबर

पूर्वाधार तथा विकास निर्माणमा सरकार असफल

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
अर्थ खबर

नारा मितव्ययी, व्यवहार फजुलखर्ची

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात
अर्थ खबर

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२६ बैशाख २०७७, शुक्रबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२६ बैशाख २०७७, शुक्रबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२६ बैशाख २०७७, शुक्रबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२६ बैशाख २०७७, शुक्रबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२६ बैशाख २०७७, शुक्रबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२६ बैशाख २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.