बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पठनपाठनमा सूचना-प्रविधिको प्रयोग : न बिजुली, न कम्प्युटर, न इन्टरनेट !

होस्ट खबर by होस्ट खबर
२२ बैशाख २०७७, सोमबार
174
SHARES
329
VIEWS
FacebookTwitter
पठनपाठनमा सूचना-प्रविधिको प्रयोग : न बिजुली, न कम्प्युटर, न इन्टरनेट !

सल्यान : कोरोना भाइरसको महामारीका कारण बन्द विद्यालयहरुमा नयाँ शैक्षिकसत्र कहिलेदेखि सञ्चालन गर्ने अन्यौल छाएको छ।  विद्यार्थी भर्ना भएर पठनपाठन सुरु हुने समय भइसक्दा पनि भर्ना अभियान कहिलेदेखि सञ्चालन गर्ने भन्नेमा सरकार नै अन्यौलमा परेको छ।

विषम परिस्थितिमा सूचना-प्रविधिको प्रयोग गरी पठनपाठन गर्ने चर्चा पनि हुन थालेको छ।  तर सल्यानजस्ता ग्रामिण तथा दुर्गम ठाउँमा सूचना-प्रविधिको प्रयोग गरी पठनपाठन गर्न निकै चुनौती देखिएको छ। भौगोलिक विकटता, बिजुली र इन्टरनेट सुविधाको पहुँच सबै ठाउँमा नहुँदा सूचना-प्रविधिको प्रयोगबाट पठपाठन गर्न समस्या हुने शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताए।

‘भर्चुअल कक्षाका लागि इन्टरनेट, मोबाइल, ल्यापटप, बिजुली आवश्यक पर्वाधार हुन, तर सल्यानमा झन्डै ८० प्रतिशतको पहुँच बाहिर छ,’ उनले भने, ‘२४सै घण्टा बिजुली र इन्टरनेट हाम्रो जस्तो पहाडी जिल्लामा उपलब्ध छैन, अभिभावक र स्वयम शिक्षक पनि यस विषयमा पहिले जानकार हुन आवश्यक छ।’  प्रविधि प्रयोगमा पछि रहेकाहरुलाई दक्ष बनाउन र त्यसको प्रयोगमा अभ्यस्त बनाउन धेरै समय लाग्ने नेपाली बताउँछन्‌।

अनलाइन त परको कुरा, सबै ठाउँमा राम्रोसँग फोनले समेत राम्ररी काम नगर्ने भएकाले सूचना-प्रविधिको माध्यमबाट कक्षा सञ्चालन सहज नभएको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन्‌। उनले भनिन्‌, ‘गाउँपालिकाको केन्द्रमै मोबाइल फोनले राम्रोसँग काम गर्दै भने कहाँबाट इन्टरनेट चलाउनु र कक्षा सञ्चालन गर्नु?’ गाउँपालिकाका पाँच हजार २०० घरधुरीमध्ये ७५ घरधुरीमा मात्र टेलिभिजन सेट रहेको उनले बताइन।

आधारभुत सूचनाको रुपमा रहेको फोन नै सबैठाउँमा नभएकाले भर्चुअल कक्षा तथा रेडियो टेलिभिजनबाट कक्षा सञ्चालन गर्न समस्या रहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी ‘अरुण’ले बताए। समय अनुसार प्रविधि उपयुक्त भएपनि भौगोलिक कठिनाई र पहुँचका कारण यो सिकाई उपयुक्त नहुने उनको भनाई छ।

जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. पूर्ण बहादुर भण्डारीले चाहिँ उपयुक्त योजना र चाहना भए सूचना-प्रविधिको प्रयोगमार्फत पठनपाठन गराउन सकिने दाबी गरे।

Related Posts

सुर्खेतका ३३ सहित कर्णालीका ४५ जनामा कोरोना संक्रमण, १७ जना डिस्चार्ज
ताजा समाचार

कर्णालीमा ७११ जनामा कोरोना संक्रमण पुष्टी, बिहीबारसम्म नौ लाखले लगाए कोरोना खोप

कर्णालीका पत्रकारलाई आवश्यक उपकरण खरिदमा पचास प्रतिशत अनुदान दिने मुख्यमन्त्री शाहीको तयारी
प्रदेश

कर्णालीका पत्रकारलाई आवश्यक उपकरण खरिदमा पचास प्रतिशत अनुदान दिने मुख्यमन्त्री शाहीको तयारी

कालिकोटमा विद्युतको राष्टिय प्रसारण लाइन पुग्यो
ताजा समाचार

कालिकोटमा विद्युतको राष्टिय प्रसारण लाइन पुग्यो

एमालेद्वारा कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक अवरुद्ध
प्रदेश

स्थगित कर्णाली प्रदेशसभा बैठक पुर्व निर्धारित समयमा सुरु हुन सकेन

नेवारे खोला पुल निर्माणमा ढिलाई, २ बर्ष सम्म पनि बनेन पुल (हेर्नुहोस भिडियो)
Videos

नेवारे खोला पुल निर्माणमा ढिलाई, २ बर्ष सम्म पनि बनेन पुल (हेर्नुहोस भिडियो)

पूर्व सांसद रेग्मी :अबको २४ घण्टाभित्र मुख्यमन्त्री शाहीले राजिनामा दिनु पर्छ (हेर्नुहोस भिडियो)
Videos

पूर्व सांसद रेग्मी :अबको २४ घण्टाभित्र मुख्यमन्त्री शाहीले राजिनामा दिनु पर्छ (हेर्नुहोस भिडियो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२२ बैशाख २०७७, सोमबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२२ बैशाख २०७७, सोमबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२२ बैशाख २०७७, सोमबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२२ बैशाख २०७७, सोमबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२२ बैशाख २०७७, सोमबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२२ बैशाख २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.