बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बामदेव यो प्रतिनिधिसभाबाट प्रधानमन्त्री नबन्ने दाबी

होस्ट खबर by होस्ट खबर
२२ बैशाख २०७७, सोमबार
196
SHARES
314
VIEWS
FacebookTwitter
अध्यक्ष बन्न ओलीले गरेको प्रस्ताव नेपालद्वारा अस्वीकार, प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ । यसका लागि उनलाई कुनै एक निर्वाचन क्षेत्रको सिट खाली गर्नुपर्ने हुन्छ ।

बामदेवलाई प्रतिनिधिसभा सदस्य बनाउनुको पछाडि उनलाई प्रधानमन्त्री बनाउन १७ वैशाखमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव पनि कारण हो । तर, बामदेवलाई प्रधानमन्त्री बन्ने त के प्रतिनिधिसभा सदस्य समेत बन्न नदिने दाउपेच शुरु भइसकेको घटनाक्रमले देखाएको छ । प्रचण्डनिकट नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बामदेव प्रधानमन्त्री बन्ने विषय हाँसीमजाक भएको बताएका छन् । उनले  भनेका छन् ,बामदेव जस्तो नेता हाँसीमजाकको पात्र बन्नुहुन्न । उनको आशय बामदेव यो प्रतिनिधिसभाबाट प्रधानमन्त्री बन्दैनन् भन्ने हो ।

माधवकुमार नेपाल निकट स्थायी समिति सदस्य डा। वेदुराम भुषालले पनि बामदेव प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरे । उनले यो प्रतिनिधिसभाबाट कुनै हालतमा सांसद समेत बन्न नसक्ने तर्क गरे ।

बादेवका लागि सम्भावित सिट खाली गर्ने विषय आफैमा विवादमा परेको छ । पाल्पा १ मा दलबहादुर राना मगरले छाड्ने विषय पनि कठिन भइसकेको छ । रानाले यसको प्रतिवाद गरिसकेका छन् ।

बामदेवले यो प्रतिनिधिसभाबाट चुनाव लड्नका लागि सिट खाली नै चुनौती बनेको छ । तर, कतिपयले सिट खाली गरिदिने समेत भनेका छन् । भन्न सजिलो तर गर्न नै कठिनको अवस्था पनि छ ।

Related Posts

बालेन शाहले फराकिलो अग्रता कायमै: केशव तेस्रोमा
ताजा समाचार

बालेन शाहले फराकिलो अग्रता कायमै: केशव तेस्रोमा

महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित
राजनीति

महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

शीर्ष नेता कहाँ-कहाँको चुनावी सभालाई सम्बोधन गर्दैछन् ?
ताजा समाचार

शीर्ष नेता कहाँ-कहाँको चुनावी सभालाई सम्बोधन गर्दैछन् ?

यसपाली भोट कांग्रेस र माओवादी गठबन्धनमा: रामघाटबासी
ताजा समाचार

यसपाली भोट कांग्रेस र माओवादी गठबन्धनमा: रामघाटबासी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२२ बैशाख २०७७, सोमबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२२ बैशाख २०७७, सोमबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२२ बैशाख २०७७, सोमबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२२ बैशाख २०७७, सोमबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२२ बैशाख २०७७, सोमबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२२ बैशाख २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.