बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

लकडाउन उल्लंघन हुन थालेपछि सिरहामा सेना परिचालन

होस्ट खबर by होस्ट खबर
१९ बैशाख २०७७, शुक्रबार
339
SHARES
320
VIEWS
FacebookTwitter
लकडाउन उल्लंघन हुन थालेपछि सिरहामा सेना परिचालन

लहान : कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन सिरहामा उल्लंघन हुन थालेपछि शुक्रबार बिहानैदेखि नेपाली सेना परिचालन गरिएको छ ।

 सदरमुकाम सिरहामा नेपाली सेनाको टोलीले ठाउँठाउँमा लकडाउन उल्लंघन गरी सडकमा आवतजावत गर्नेलाई सचेत गराइरहेको छ । सिरहाको चोहर्वास्थित शेर गणबाट खटिएको सेनाले सदरमुकाम सिरहाको मुख्य चोकमा लकडाउन उल्लंघन गर्नेलाई रोकेर सचेत गराइरहेको छ ।

स्थानीय राजेश ठाकुर पार्क, क्याम्पस चोक, हेमनारायण चोक, इमली चोक र महावीर चोकमा मास्क नलगाई अनावश्यक आवतजावतमा देखिएकालाई रोकेर सोधपुछ गर्दै लकडाउन पालना गर्न आग्रह गरेका छन् ।

 त्यस्तै सिरहाको लहानमा पनि शुक्रबार बिहानैदेखि लकडाउनलाई थप कडा पारिएको छ । प्रदेश नं २ मा कोरोना संक्रमितको सङ्ख्या १२ र छिमेकी जिल्ला उदयपुरको भुल्केमा २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि लहान पनि उच्च जोखिममा रहेको ठहर गर्दै लकडाउनलाई कडा पारेको हो ।

इलाका प्रहरी कार्यालय लहान, सशस्त्र प्रहरी बेस क्याम्प लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले लकडाउन कडा पारेको हो । अत्यावश्यक कामबाहेक बाहिर घुमफिर गरेको फेला परेमा वा पासबाहेकका सवारी साधन सडकमा गुडाएको पाइएमा नेपालको प्रचलित कानूनबमोजिम सजायका साथै दिनभर होल्ड जोनमा राखिने इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणबाट बचाउन नेपाल सरकारले गत चैत ११ गतेदेखि नै देशभर लकडाउन गरेको छ ।

साथै कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा कोरोना संक्रमित मृतकको सङ्ख्यामा वृद्धि भई भयावह स्थिति सिर्जना भएमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने भन्ने उद्देश्यका साथ नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरअन्तर्गत सिरहाको चोहर्वास्थित शेर गण ब्यारेक हाताभित्र कोरोना भाइरस संक्रमित मृत शरीर व्यवस्थापनको पूर्वाभ्यास गरेको छ ।

 उक्त ‘डेमोष्ट्रेसन’ कार्यक्रममा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाई, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो । डेमोष्ट्रेसन कार्यक्रम विशेषतः प्याटेन्ट रिसिभर टिम (पिआरटी)ले शङ्कास्पद संक्रमित भेट्दा गरिने कारवाही, कोरोना संक्रमित मृत शरीरको व्यवस्थापन गर्ने तरिका र एम्बुलेन्स तथा सवारी साधनलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा केन्द्रीत रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईले जानकारी दिए ।

Related Posts

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन
ताजा समाचार

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र
ताजा समाचार

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द
ताजा समाचार

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.सं. २०७९ असार १६ गते बिहीबार, आजको राशिफल

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
ताजा समाचार

कर्णालीमा आज सार्वजनिक बिदा

महाकाली नदीमा खतराको सङ्केत, चेत रहन आग्रह !
ताजा समाचार

टनकपुर सन्धि भएको २६ वर्षपछि नेपालमा पानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१९ बैशाख २०७७, शुक्रबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१९ बैशाख २०७७, शुक्रबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१९ बैशाख २०७७, शुक्रबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१९ बैशाख २०७७, शुक्रबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१९ बैशाख २०७७, शुक्रबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१९ बैशाख २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.