शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

श्रम दिवसकै दिन श्रमिकलाई राहत वितरणमा विभेद

होस्ट खबर by होस्ट खबर
१९ बैशाख २०७७, शुक्रबार
213
SHARES
402
VIEWS
FacebookTwitter
श्रम दिवसकै दिन श्रमिकलाई राहत वितरणमा विभेद

ठुलीभेरी नगरपालिकाको ३ दुनैमा श्रमिक र स्थानीयलाई राहात वितरण गर्दै वडा अध्यक्ष र अन्य प्रतिनिधि।

डोल्पा : विश्‍व श्रमिक दिवसकै दिन श्रमिकलाई राहात वितरणमा विभेद गरिएको छ । ठुलीभेरि नगरपालिका ३ मा १७२ घरधुरीलाई राहत वितरणका क्रममा श्रमिक नै विभेदमा परेका छन्। नगरपालिकाको कार्यपालिकाको बैठकले नगरपालिका भित्र र बाहिर फरक गरेर राहात वितरण गर्नुपर्ने निणर्य गरेपछि वडा नम्बर ३ मा राहात वितरणका क्रममा १२२ घरपरिवार श्रमिक मारमा परेका हुन्।

नगर कार्यापालिकाको निर्णय विभेदकारी भएको भन्दै ज्याला मजदुरी गरेर बसेका १२२ परिवारले दु:ख व्यक्त गरेका छन्। बाहिर जिल्लाबाट आएर दुनैमा बसोवास गरेका मजुदरले १५ किलो चामल,एक पाकेट नुन,एक पाकेट खानेतेल र एक साबुन पाएको वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले जानकारी दिए ।

‘श्रम गरेर बाचेका छौं, सरकारले दिने राहातमा किन विभेद गरियो बरु नदिएकै जाति अखिल नेपाल ट्रेडयुनियन महासंघ डोल्पाका अध्यक्ष प्रेमलाल जैसिले आपत्ती जनाए । उनले भने,’ दिनु नै पर्ने थियो भने सबैलाई समान दिनुपर्ने थियो। कि त परिवार संख्याका आधारमा दिनुपर्‍यो मजुदरी गर्नेलाई किन विभेद गरियो?’

ठुलीभेरी नगरपालिका वडा नम्बर ३ मा वडा भित्रका न्युन आयस्तर भएका ५० घरधुरी र ज्याला मजदुरी गरेर दुनैमा बस्दै आएका १२२ घरपरिवारलाई राहात वितरण गरेको छ ।  वितरणका क्रममा वडाभित्रका घरपरिवारले भने ३० किलो चामल,दुई पाकेट नुन, दुई पाकेट खाने तेल र दुई चक्‍की साबुन पाएका छन्।

नगर कार्यपालिकाको निर्णयअनुसार राहत वितरण गरेको वडा अध्यक्ष न्यौपानेले बताए । राहात वितरण तथा व्यवस्थापन कार्यविधि बनाएर कार्यपालिकाको बैठकबाट पास गराएको ठुलीभेरी नगरपालिकाले विभेद नगरेको तर प्याकेजमा ज्याला मजदुरी गरेर खाने नागरिकलाइ राहात दिनेगरी कम दिएको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए ।

प्रमुख शाहीले भने,’ विभेद भन्न मिल्दैन, हामीले वडालाई पहिचान गरी परिवारको संख्याका आधारमा प्यकेजमा दिने भनेर यो निर्णय गरेका छौं, भोकै कोही मर्न दिन्नौं तर स्थानीयले प्राथमिकता भने पाउनुपर्छ ।’

परिवार संख्याका आधारमा नभइ घरधुरीका आधारमा राहत वितरण गरेपछि सबै क्षेत्रबाट नगरपालिकाको निर्णय विभेदकारी भएको भनेर विरोध भइरहेको छ। बहिर जिल्लाका ज्याला मजदुरी गरेर खाने सबैभन्दा धेरै नगरपालिकाको ३ नम्बर वडामा रहेका छन्।

नगरपालिकाले वितरण गरेको राहातबाट भने ज्याला मजदुरी गरेर दैनिकी चलाएका घरपरिवारलाई भने राहात पुगेको छ । नगरपालिकाको वडा नम्बर १,२,३ र ४ का घरपरिवारलाई किडार्क नेपालले पचास हजार बराबरको साबुन हस्तान्तरण  गरेको छ।

अन्नपुर्ण पोष्ट

Related Posts

सुर्खेतका ३३ सहित कर्णालीका ४५ जनामा कोरोना संक्रमण, १७ जना डिस्चार्ज
ताजा समाचार

कर्णालीमा ७११ जनामा कोरोना संक्रमण पुष्टी, बिहीबारसम्म नौ लाखले लगाए कोरोना खोप

कर्णालीका पत्रकारलाई आवश्यक उपकरण खरिदमा पचास प्रतिशत अनुदान दिने मुख्यमन्त्री शाहीको तयारी
प्रदेश

कर्णालीका पत्रकारलाई आवश्यक उपकरण खरिदमा पचास प्रतिशत अनुदान दिने मुख्यमन्त्री शाहीको तयारी

कालिकोटमा विद्युतको राष्टिय प्रसारण लाइन पुग्यो
ताजा समाचार

कालिकोटमा विद्युतको राष्टिय प्रसारण लाइन पुग्यो

एमालेद्वारा कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक अवरुद्ध
प्रदेश

स्थगित कर्णाली प्रदेशसभा बैठक पुर्व निर्धारित समयमा सुरु हुन सकेन

नेवारे खोला पुल निर्माणमा ढिलाई, २ बर्ष सम्म पनि बनेन पुल (हेर्नुहोस भिडियो)
Videos

नेवारे खोला पुल निर्माणमा ढिलाई, २ बर्ष सम्म पनि बनेन पुल (हेर्नुहोस भिडियो)

पूर्व सांसद रेग्मी :अबको २४ घण्टाभित्र मुख्यमन्त्री शाहीले राजिनामा दिनु पर्छ (हेर्नुहोस भिडियो)
Videos

पूर्व सांसद रेग्मी :अबको २४ घण्टाभित्र मुख्यमन्त्री शाहीले राजिनामा दिनु पर्छ (हेर्नुहोस भिडियो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

१९ बैशाख २०७७, शुक्रबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

१९ बैशाख २०७७, शुक्रबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

१९ बैशाख २०७७, शुक्रबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

१९ बैशाख २०७७, शुक्रबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

१९ बैशाख २०७७, शुक्रबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

१९ बैशाख २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.