सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेत उधोग वाणिज्य संघले अर्थ मन्त्रालयलाई आठ बुदे मागपत्र

होस्ट खबर by होस्ट खबर
१९ बैशाख २०७७, शुक्रबार
174
SHARES
316
VIEWS
FacebookTwitter
सुर्खेत उधोग वाणिज्य संघले अर्थ मन्त्रालयलाई आठ बुदे मागपत्र

सुर्खेत : बन्दाबन्दी अवधिमा व्यवसायीहरु मारमा परेको भन्दै सुर्खेत उधोग वाणिज्य संघले अर्थ मन्त्रालयलाई आठ बुदे मागपत्र बुझाँएको छ। संघले प्रमुख जिल्ला अघिकारी मार्फत मागपत्र बुझाँउदै बन्दाबन्दी अवधी भरको ब्याज पुर्णरुपमा मिनाहा गर्नुपर्ने माग राखेको छ।

कोरोना भाईरस रोकथामको लागी सरकारले गरेको बन्दाबन्दी कारण सम्पुर्ण व्यवसायी धरापमा परेको भन्दै राज्य उठाउने कर तथा शुल्कहरु छुट गर्न माग गरेको हो। संघले बन्दाबन्दीले पारेको प्रभावबारे विस्तृत अध्ययन तथा राहत एवम सहयोगको प्याकेज निर्धारण गर्न निजिक्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ।

यस्तै यो अवधिमा बन्द रहेका उधोग प्रतिष्ठानहरुलाई नगद अनुदान तथा बन्दाबन्दीको अवस्थासम्मको लागी श्रमित, कर्मचारीको तलब भुक्तानीका लागी पचास प्रतिशत आर्थिक अनुदान दिन सरकारसंग माग गरेका छन। मागपत्रमा कृषि, उर्जा, पर्यटन, र पुर्वाधार विकास लगायतका क्षेत्रलाई प्रथामिकता दिनुपर्ने भन्दै बन्दाबन्दी हटेको छ महिना पछि मात्र कर बुझाउनर् व्यस्था मिलाउनु पर्ने भनिएको छ।

संघका अध्यक्ष धनवहादुर रावत र महासचिव लक्ष्म कंडेलद्धारा हस्ताक्षर मागपत्रमा घरधनिलाई मार नपर्ने गरेर घरभाडा मिनाहाका लागी नीतिगत निर्णय लिनुपर्ने माग गरिएको छ। संघले व्यवासींहरुको समस्या समधानको लागी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत ध्यानआकर्षण गराएको छ। संघका महासचिव कंडेलले साना खुद्रा व्यापारी देखी सबै व्यवसायी नै धरासयी अवस्थामा पुगेको भन्दै राज्यको ध्यानयसर्तफ जानुपर्ने उल्लेख गरेका थिए।

Related Posts

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

Videos

वीरेन्द्रनगरका मेयर उम्मेदवार गिरीको चर्चा, पारिश्रमिक नलिने घोषणा

सिम्ता विकासको ६ आधार स्तम्भ लिएर गठबन्धनका उम्मेदवार रावत र हमाल घरदैलोमा
Videos

सिम्ता विकासको ६ आधार स्तम्भ लिएर गठबन्धनका उम्मेदवार रावत र हमाल घरदैलोमा

वीरेन्द्रनगरमा सापकोटालाई झुक्याएर खड्कालाई मेयरको टिकट दिएको भन्दै कार्यकर्ता आक्रोशित
Videos

वीरेन्द्रनगरमा सापकोटालाई झुक्याएर खड्कालाई मेयरको टिकट दिएको भन्दै कार्यकर्ता आक्रोशित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

१९ बैशाख २०७७, शुक्रबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

१९ बैशाख २०७७, शुक्रबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

१९ बैशाख २०७७, शुक्रबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

१९ बैशाख २०७७, शुक्रबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

१९ बैशाख २०७७, शुक्रबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

१९ बैशाख २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.