शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

जनकपुर बम काण्डको आठ वर्ष पूरा

होस्ट खबर by होस्ट खबर
१८ बैशाख २०७७, बिहीबार
276
SHARES
321
VIEWS
FacebookTwitter
जनकपुर बम काण्डको आठ वर्ष पूरा

जनकपुरधाम : मिथिला राज्यको मागसहित जनकपुरधामको रामानन्द चोकमा शान्तिपूर्ण धर्नाका क्रममा भएको बम विष्फोट घटनाको आज ८ वर्ष पूरा भएको छ । सो विष्फोटमा परी पाँच जनाको मृत्यु भएको थियो ।

यो दिनको सम्झनाममा प्रत्येक वर्ष जनकपुरधाममा बलिदानी दिवस मनाइने गरिन्छ । तर यस पटक भने कोरोना भाइरसको संक्रमणको त्रासका बिच लगाइएको लकडाउनका कारण बलिदानी दिवस मनाउन नपाइएको मिथिलिा नाट्य कला परिषदका अध्यक्ष प्रमेश झाले जानकारी दिएका छन् ।

मिथिला बम काण्डको ७ वर्षपछि पूर्व सांसद संजय साहलाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाई सकेको छ ।

२०६९ साल वैशाख १८ गते भएको सो बम विस्फोटबाट मिथिला आन्दोलनको योद्धा एवं प्रतिभावान कलाकार रञ्जु झासहित सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरणले सहादत प्राप्त गरेका थिए ।

देश संचार

Related Posts

न्याय सेवा आयोगको बैठक सुरू
ताजा समाचार

न्यायाधीशमा २७७ को आवेदन

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २७ गते शुक्रबार, आजको राशिफल

एलपी ग्यास सिलिन्डरको मूल्य तोकियो
जीवन शैली

ग्यास आयात दोब्बर, प्रयोग घटाउने नीति असफल

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २६ गते बुधबार, आजको राशिफल

खानेपानी कार्यालय दैलेखका निमित्त प्रमुख सहित ४ जना कार्य स्थलबाटै अख्तियारको नियन्त्रणमा
ताजा समाचार

अख्तियारमा कर्णालीका एक हजार बढी उजुरी

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

१८ बैशाख २०७७, बिहीबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

१८ बैशाख २०७७, बिहीबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

१८ बैशाख २०७७, बिहीबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

१८ बैशाख २०७७, बिहीबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

१८ बैशाख २०७७, बिहीबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

१८ बैशाख २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.