बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

महाकालीपारी धार्चुला क्वारेन्टिनका नेपाली स्वदेश फर्किन थाले

होस्ट खबर by होस्ट खबर
१८ बैशाख २०७७, बिहीबार
172
SHARES
324
VIEWS
FacebookTwitter
महाकालीपारी धार्चुला क्वारेन्टिनका नेपाली स्वदेश फर्किन थाले

दार्चुला : महाकालीपारी भारतको धार्चुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू स्वदेश फर्किने सुरु गरेका छन्।

एक महिना भन्दा बढी भारतको पिठौरागढको विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका उनीहरूलाई दुबै पक्षबिच सहमति भएपछि बिहिबार नेपाल फर्काउन निर्णय भएको हो।

करिब ५० जना बैतडीको नाकाबाट नेपाल प्रवेश गरिसकेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताएका छन्।

दार्चुलाबाट पनि उनीहरूको नेपाल प्रवेश सुरु भएको छ। दार्चुला र बैतडीका तीनै नाकाबाट उनीहरू नेपाल प्रवेश गर्न सुरु गरेका छन्। उनीहरूले दार्चुलाको पुलघाट र दत्तु नाका तथा बैतडीको झुलाघाट नाकाबाट प्रवेश पाउनेछन्।

ुएक हप्ता जति भयो हामी उहाँहरूलाई फर्काउने पहलमा लागेको,ुदार्चुलाका सिडिओ यदुनाथ पौडेलले भने,ुअनि आज नाका खोल्ने कुरा भयो। अब केही बेरमा खुल्ला।ु

क्वारेन्टिनमै दैनिक स्वास्थ्य परीक्षण गरिएपनि सुरक्षाका लागि नेपालमा पनि उनीहरूको स्वास्थ्य परीक्षण हुनेछ।

ुउता तीस दिन भन्दा बढी बसिसकेका छन् कुनै रोग देखिएको छैन,ुउनले भने,ुतैपनि सुरक्षाका लागि पालिका अन्तर्गतको क्वारेन्टिनमा १४ दिन राख्छौं।ु

दार्चुलाको नाकाबाट मात्रै करिब एक हजार बढी फर्किदैछन् भने बैतडीको नाकाबाट फर्किनेको संख्या करिब छ(सात सय रहेको छ।

तर, यो संख्या ठ्याक्कै कति छ भन्ने चाँहि सबै जना नेपाल प्रवेश गरेपछि मात्रै एकिन हुनेछ। यसअघि यो संख्या ११ सय भएको भनिए पनि १८ सयसम्म हुनसक्ने अनुमान छ।

Related Posts

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

प्रतिनिधि सभा बैठक बस्दै

सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी
ताजा समाचार

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने
ताजा समाचार

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २५ गते बुधबार, आजको राशिफल

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

मंसिर १ गतेदेखि मौन अवधि सुरु हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

१८ बैशाख २०७७, बिहीबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

१८ बैशाख २०७७, बिहीबार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

१८ बैशाख २०७७, बिहीबार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

१८ बैशाख २०७७, बिहीबार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

१८ बैशाख २०७७, बिहीबार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

१८ बैशाख २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.