सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

गौरवका आयोजना निर्माणलाई गति देऊ : विकास समिति

होस्ट खबर by होस्ट खबर
१८ बैशाख २०७७, बिहीबार
171
SHARES
323
VIEWS
FacebookTwitter
उपसभामुखको दौडमा कांग्रेस र राजपा

नयाँ पत्रिका/काठमाडौँ : संघीय संसद्को विकास समितिले राष्ट्रिय गौरवका आयोजना तथा विकास आयोजनाहरूको निर्माणलाई गति दिन विकासे मन्त्रालयहरूलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले प्रकृति हेरेर कार्यस्थलमै सरकारको मापदण्डअनुसार क्वारेन्टाइन तयार गरी निर्माण कार्यलाई निरन्तरता दिने वातावरण तयार गर्न सबै विकासे मन्त्रालयहरूलाई निर्देशन दिएको हो ।

पुँजीगत खर्च वृद्धि गर्नका लागि विकास निर्माणका कार्यलाई अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रूपमा पहिचान गरी आवश्यकताका आधारमा मोडालिटी तयार गरी काम अघि बढाउनुपर्नेमा समितिको जोड छ ।

त्यस्तै, निर्माण सामग्रीहरूको ढुवानी तथा सहज उपलब्धताका लागि तीनै तहका सरकारहरूबीच उचित समन्वयको व्यवस्था गर्न विकास समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

गौरवका आयोजनाहरूको प्रगति विवरण हरेक चार महिनामा समितिमा बुझाउन निर्देशन दिएको छ । त्यस्तै, मेलम्ची खानेपानी आयोजनाको प्रगति विवरण भने हरेक महिना उपलब्ध गराउन निर्देशन दिएको छ ।

राहत वितरण निष्पक्ष बनाऊ

त्यस्तै, कोरोना भाइरसबाट प्रभावित लक्षित ९अतिविपन्न र मजदुर० वर्गलाई राहतको व्यवस्थापन अझ प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । राहत व्यवस्थापन अझ प्रभावकारी बनाउनुका साथै राहत निष्पक्ष रूपमा वितरणको व्यवस्थापन गर्नुपर्ने समितिकी सभापति कल्याणीकुमारी खड्काले बताइन् ।

यसका लागि ठोस र व्यवस्थित योजना ल्याउन पनि समितिले गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । कोरोना भाइरसका कारण विदेशमा रहेका जनशक्ति तथा विदेशबाट फर्किएकालाई मध्यनजर गरी कृषि तथा साना उद्योगमा लगानी गर्ने तथा निजी लगानी गराउने वातावरण तयारी गर्नुपर्नेमा समितिको जोड छ ।

‘यसले रोजगारी सिर्जना गर्नुका साथै यातायातमार्फत कृषि तथा उद्योगबाट उत्पादित उत्पादनहरूको बजार व्यवस्थापनका लागि यातायात पूर्वाधारको विकास गर्न प्राथमिकतामा राखी बजेट विनियोजन गर्नुपर्छ,’ सभापति खड्काले भनिन् ।

Related Posts

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
ताजा समाचार

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?
ताजा समाचार

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम
ताजा समाचार

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.स. २०७९ असार १३ गते सोमबार, आजको राशिफल

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

१८ बैशाख २०७७, बिहीबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

१८ बैशाख २०७७, बिहीबार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

१८ बैशाख २०७७, बिहीबार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

१८ बैशाख २०७७, बिहीबार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

१८ बैशाख २०७७, बिहीबार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

१८ बैशाख २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.