शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

प्रचण्डले राजीनामा मागेपछि ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष

होस्ट खबर by होस्ट खबर
१८ बैशाख २०७७, बिहीबार
234
SHARES
324
VIEWS
FacebookTwitter
प्रधानमन्त्री ओलीको ‘फलिफाप’ त्यो माघ, ‘अशुभ’ यो माघ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेपछि बैठकमा चर्काचर्की भएको छ। बुधबार बालुवाटारमा बसेको बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार बैठक सुरु भएलगत्तै प्रचण्डले करिब ४५ मिनेट बोलेका थिए।

सरकार र पार्टी दुबै कमजोर बन्दै गएको आरोप लगाउँदै ओलीले मार्गप्रशस्त गनुपर्ने आग्रह गरेका थिए। प्रचण्डको आग्रहपछि जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफु मार्गप्रशस्त गर्न तयार रहेको भन्दै एउटा ुसरप्राइजु प्रस्ताव राखेका थिए। ओलीको भनाई उधृत गर्दै ती सचिवालय सदस्यले भने ‘ठिक छ म दुबै पद छाड्न तयार छु। तर त्यसका लागि मेरो एउटा सर्त छ। संविधान संशोधन गरेर वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं। माधव नेपाललाई अध्यक्ष बनाऔं।’ ओलीले यस्तो प्रस्ताव गरेपछि बैठकमा केहीबेर सन्नाटा छाएको थियो।

त्यसपछि गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले दुबै अध्यक्षको प्रस्ताव यो समयमा ठिक नभएको भन्दै मिलेर संकटको सामना गनुपर्ने बेला आपसमै कलह मच्चाएर सरकार र पार्टी दुबैलाई बदनाम गर्न नहुने बताएका थिए। उनले सरकारलाई कमजोर पार्ने र पार्टीलाई फुटाउने नियोजित खेलमा विभिन्न तत्वहरु सक्रिय भएको हुँदा यसमा सचेत रहेर संयम एवंम सुझबुझ देखाउन र पार्टीलाई एकताबद्ध भएर अगाडी बढाउन दुबै अध्यक्षलाई आग्रह गरेका थिए।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब नेकपाको २० गते सचिवालय बैठक बस्नेछ। उनका अनुसार २० गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठकबारे टुंगो लगाउनेछ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको हो। संकटमा सघाउनुपर्ने बेला सरकारलाई अप्ठ्यारो पार्ने र यसले पार्टीलाई समेत कमजोर पार्ने मत पार्टीभित्र बलियो बन्दै गएको छ। ओलीको विकल्प खोज्‍न प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ। प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।

सिंगो मुलुकले संकट सामना गरिरहेका बेला पार्टीभित्रैबाट आफूमाथि प्रहार हुन थालेपछि प्रधानमन्त्री ओलीले संसद र पार्टी दुवैतिर आफ्नो बहुमत जुटाउने प्रयास गरेका छन्। यही क्रममा ओलीले तत्कालीन एमाले र माओवादी दुवै पक्षका सांसदसँगको भेट तथा छलफललाई तीव्रता दिएका हुन्। पूर्वमाओवादीका केही नेताहरु पछिल्‍लो समय ओलीसँग नजिकिएका छन्। आवश्यक परे बहुमतको दस्तावेज देखाउने गरी बहुमत सांसदको हस्ताक्षर समेत गराइएको छ। अहिले नेकपासँग १७३ सांसद छन् ।

ओलीले सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका थिए। स्रोतका अनुसार सचिवालय बैठकमा ओलीले संकटका बेला सत्ताको खेलमा लाग्दा बाहिर नराम्रो सन्देश गएको उल्लेख गर्दै सहयोगका लागि आग्रह गरेका थिए। अध्यक्ष र प्रधानमन्‍त्री कुनै पनि पद छोड्न आफू तयार नरहेको संकेत पनि ओली दिएका थिए।

ओलीले मिलेर अघि बढ्ने प्रस्तावसहित प्रचण्ड र माधव नेपाल दुवै समूहलाई फकाउने प्रयास गरेका थिए। त्यसका लागि उनले नेपाल र प्रचण्डसँग भेटेर पटकपटक छलफल पनि गरेका थिए। तर त्यो पहल सफल नभएपछि सांसदको हस्ताक्षर जुटाएर बहुमत देखाउने तयारीमा ओली छन्। बालुवाटार निकट स्रोतले भन्यो, ‘बाहिर हल्ला गरियोजस्तो अल्पमतको अवस्था होइन। पार्टी र संसद दुवैतिर स्पस्ट बहुमत छ। त्यो आवश्यक परे दस्तावेजसहित पेस हुनसक्छ।’

बहुमत जुटाउने खेलअन्तर्गत प्रचण्ड र नेपाल समूहबाट सांसदहरुको हस्ताक्षर अभियान चलाइएपछि बालुवाटारले पनि सांसदहरुलाई बोलाउँदै फकाउँदै हस्ताक्षर गर्न लगाएको हो।

काठमाडौं स् नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेपछि बैठकमा चर्काचर्की भएको छ। बुधबार बालुवाटारमा बसेको बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार बैठक सुरु भएलगत्तै प्रचण्डले करिब ४५ मिनेट बोलेका थिए।

सरकार र पार्टी दुबै कमजोर बन्दै गएको आरोप लगाउँदै ओलीले मार्गप्रशस्त गनुपर्ने आग्रह गरेका थिए। प्रचण्डको आग्रहपछि जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफु मार्गप्रशस्त गर्न तयार रहेको भन्दै एउटा ुसरप्राइजु प्रस्ताव राखेका थिए। ओलीको भनाई उधृत गर्दै ती सचिवालय सदस्यले अन्नपूर्ण अनलाइनसँग भने ुठिक छ म दुबै पद छाड्न तयार छु। तर त्यसका लागि मेरो एउटा सर्त छ। संविधान संशोधन गरेर वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं। माधव नेपाललाई अध्यक्ष बनाऔं।ु ओलीले यस्तो प्रस्ताव गरेपछि बैठकमा केहीबेर सन्नाटा छाएको थियो।

त्यसपछि गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले दुबै अध्यक्षको प्रस्ताव यो समयमा ठिक नभएको भन्दै मिलेर संकटको सामना गनुपर्ने बेला आपसमै कलह मच्चाएर सरकार र पार्टी दुबैलाई बदनाम गर्न नहुने बताएका थिए। उनले सरकारलाई कमजोर पार्ने र पार्टीलाई फुटाउने नियोजित खेलमा विभिन्न तत्वहरु सक्रिय भएको हुँदा यसमा सचेत रहेर संयम एवंम सुझबुझ देखाउन र पार्टीलाई एकताबद्ध भएर अगाडी बढाउन दुबै अध्यक्षलाई आग्रह गरेका थिए।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब नेकपाको २० गते सचिवालय बैठक बस्नेछ। उनका अनुसार २० गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठकबारे टुंगो लगाउनेछ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको हो। संकटमा सघाउनुपर्ने बेला सरकारलाई अप्ठ्यारो पार्ने र यसले पार्टीलाई समेत कमजोर पार्ने मत पार्टीभित्र बलियो बन्दै गएको छ। ओलीको विकल्प खोज्‍न प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ। प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।

सिंगो मुलुकले संकट सामना गरिरहेका बेला पार्टीभित्रैबाट आफूमाथि प्रहार हुन थालेपछि प्रधानमन्त्री ओलीले संसद र पार्टी दुवैतिर आफ्नो बहुमत जुटाउने प्रयास गरेका छन्। यही क्रममा ओलीले तत्कालीन एमाले र माओवादी दुवै पक्षका सांसदसँगको भेट तथा छलफललाई तीव्रता दिएका हुन्। पूर्वमाओवादीका केही नेताहरु पछिल्‍लो समय ओलीसँग नजिकिएका छन्। आवश्यक परे बहुमतको दस्तावेज देखाउने गरी बहुमत सांसदको हस्ताक्षर समेत गराइएको छ। अहिले नेकपासँग १७३ सांसद छन् ।

ओलीले सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका थिए। स्रोतका अनुसार सचिवालय बैठकमा ओलीले संकटका बेला सत्ताको खेलमा लाग्दा बाहिर नराम्रो सन्देश गएको उल्लेख गर्दै सहयोगका लागि आग्रह गरेका थिए। अध्यक्ष र प्रधानमन्‍त्री कुनै पनि पद छोड्न आफू तयार नरहेको संकेत पनि ओली दिएका थिए।

ओलीले मिलेर अघि बढ्ने प्रस्तावसहित प्रचण्ड र माधव नेपाल दुवै समूहलाई फकाउने प्रयास गरेका थिए। त्यसका लागि उनले नेपाल र प्रचण्डसँग भेटेर पटकपटक छलफल पनि गरेका थिए। तर त्यो पहल सफल नभएपछि सांसदको हस्ताक्षर जुटाएर बहुमत देखाउने तयारीमा ओली छन्। बालुवाटार निकट स्रोतले भन्यो, ुबाहिर हल्ला गरियोजस्तो अल्पमतको अवस्था होइन। पार्टी र संसद दुवैतिर स्पस्ट बहुमत छ। त्यो आवश्यक परे दस्तावेजसहित पेस हुनसक्छ।ु

बहुमत जुटाउने खेलअन्तर्गत प्रचण्ड र नेपाल समूहबाट सांसदहरुको हस्ताक्षर अभियान चलाइएपछि बालुवाटारले पनि सांसदहरुलाई बोलाउँदै फकाउँदै हस्ताक्षर गर्न लगाएको हो।

Related Posts

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
भर्खर

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
भर्खर

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

१८ बैशाख २०७७, बिहीबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

१८ बैशाख २०७७, बिहीबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

१८ बैशाख २०७७, बिहीबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

१८ बैशाख २०७७, बिहीबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

१८ बैशाख २०७७, बिहीबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

१८ बैशाख २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.