बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

प्रधानमन्त्री ओलीलाई महराको पनि साथ, बालुवाटारमा मन्त्रीबाहेक ६२ सांसद भेला

होस्ट खबर by होस्ट खबर
१७ बैशाख २०७७, बुधबार
189
SHARES
327
VIEWS
FacebookTwitter
महराले दिएको पुनरावेदनको आज सुनुवाइ हुँदै

काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका छन् । पार्टीभित्रैबाट ओलीको राजीनामा माग्ने तयारी भैरहेको अवस्थामा महरा ओलीको पक्षमा उभिएको बालुवाटार स्रोतले जनाएको छ ।

संसदीय दलमा ओलीको पक्षमा बहुमत जुटाउनेगरि सांसदहरु भेला भएका छन् । सांसद महेश बस्नेतले प्रधानमन्त्री ओलीको पक्षमा आजै एक सय जना सांसद उभिने जानकारी दिए । उनले भने,”अहिले नै मन्त्रीबाहेक ६२ जना सांसद भेला भैसकेका छौं । हामीले हस्ताक्षर चाहीँ गरेका छैनौं ।” तर, सचिवालय बैठकमा हस्ताक्षरसहित प्रस्तुत हुन आफूहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको उनको भनाई छ ।

रोचक त के छ भने पूर्व माओवादी केन्द्रका सांसदहरुले समेत ओलीलाई साथ दिने भएका छन् । यसअघि लेखराज भट्टले आफू ओलीको पक्षमा उभिएको भन्दै प्रचण्डको साथ छोडेको स्पष्ट सन्देश दिईसकेका छन् । त्यस्तै, प्रचण्डका विश्वासपात्रका रुपमा चिनिएका पूर्वसभामुख महराले पनि उनको साथ छोडेको स्रोतको दाबी छ ।

महराले त्यसको छनक सचिवालय बैठक बस्नुपुर्व नै एक विज्ञप्ती निकालेर पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताएका छन् । महराले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि असर गरिरहेकाले नेताहरु भाइरसविरुद्ध लड्न एकजुट हुनुपर्नेमा विभाजनमा जानु दुःखद् भएको बताएका छन् । उनले लकडाउनको अवस्थामा मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको बताएका छन् ।

महराद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ । हालको अवस्थामा सबै दल तथा जनसमुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो, मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन् ।’

विज्ञप्तीमा थप भनिएको छ,‘यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन । दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु।’

Related Posts

बालेन शाहले फराकिलो अग्रता कायमै: केशव तेस्रोमा
ताजा समाचार

बालेन शाहले फराकिलो अग्रता कायमै: केशव तेस्रोमा

महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित
राजनीति

महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

शीर्ष नेता कहाँ-कहाँको चुनावी सभालाई सम्बोधन गर्दैछन् ?
ताजा समाचार

शीर्ष नेता कहाँ-कहाँको चुनावी सभालाई सम्बोधन गर्दैछन् ?

यसपाली भोट कांग्रेस र माओवादी गठबन्धनमा: रामघाटबासी
ताजा समाचार

यसपाली भोट कांग्रेस र माओवादी गठबन्धनमा: रामघाटबासी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१७ बैशाख २०७७, बुधबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१७ बैशाख २०७७, बुधबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१७ बैशाख २०७७, बुधबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१७ बैशाख २०७७, बुधबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१७ बैशाख २०७७, बुधबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१७ बैशाख २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.