सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णाली : ठुलो पीसीआर मेसिन जडान भयो, आजबाटै स्वाव परिक्षण पुन: शुरु

होस्ट खबर by होस्ट खबर
१६ बैशाख २०७७, मंगलवार
366
SHARES
351
VIEWS
FacebookTwitter
कर्णालीका २ अस्पताल कोरोना पहिचानका लागि ज्वरो क्लिनिक चलाइरहेका ‘हब’ मा

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भए नभएको बारे थाहा पाउने स्वाव परिक्षण गर्ने कार्य पुनः सञ्चालन भएको छ ।

प्रयोगशालामा खटिएका स्वास्थ्यकर्मीहरु चार दिनदेखि ठूलो क्षमताको पीसीआर मेसिन जडानमा जुटेकाले स्वाव परिक्षण केही दिन रोकिएको थियो । सोमबार साँझ नै ठुलो पीसीआर मेसिन जडान भएपछि आजदेखि स्वाव परिक्षण शुरु गरिएको हो ।

कर्णाली प्रदेशका अधिकांश जिल्लाबाट संकलन भएको स्वाव आएपछि त्यसको क्षतमाले धान्न नसक्दा परिक्षण कार्य रोकिएको भएपनि आजदेखि परिक्षण शुरु गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए ।

‘यस अघिको क्षमताले धान्न नसक्दा अहिले ठूलो मेसिन गरिएको छ, ‘ मेसिन जडानका लागि १० जना अहोरात्र खटिएर आज देखि नै परिक्षण शुरु भएको छ ।’ उनका अनुसार ‘निर्देशनालयको प्रयोगशालाले ठूलो क्षमता धान्न नसके पछि अहिले परिक्षण कार्य रोकिएको हो । जडान गर्न लागिएको ठूलो मेसिनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशु अन्वेषण प्रयोगशाला राखेर जडान भैरहेको प्रयोगशालाले जनाएको छ ।
आज सुर्खेत र दैलेखबाट संकलन भएका ७४ वटा स्वाव परिक्षण हुने पनि संयोजक आचार्यले बताए । ठुलो मेशीनबाट एक दिनमा ६० देखि ७० वटा सम्म परिक्षण गर्न सकिने उनको भनाई छ । मेसिनको क्षमता भने एक पटकमा ९६ वटा सम्म परिक्षण गर्ने रहेको उनले जानकारी दिए ।

प्रयोगशाला प्रदेश अस्पतालको आडमै भए पनि त्यहाँ ठूलो मेसिनलाई चाहिने स्रोतसाधनको अभाव भएको हुँदा मन्त्रालयको पशु अन्वेषण प्रयोगशालामा राखिएको हो । यसअघि पीसीआर मेसिन प्रदेश अस्पतालको आफ्नै भवनमा सञ्चालनमा ल्याइएको थियो ।

Related Posts

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का
भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश
ताजा समाचार

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

कांग्रेस सभापति देउवाले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री
भर्खर

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
भर्खर

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

१६ बैशाख २०७७, मंगलवार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

१६ बैशाख २०७७, मंगलवार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

१६ बैशाख २०७७, मंगलवार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

१६ बैशाख २०७७, मंगलवार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

१६ बैशाख २०७७, मंगलवार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

१६ बैशाख २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.