सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

शुक्रबार नयाँ संक्रमित भेटिएन, हालसम्म ४७ हजार बढिको परीक्षण

होस्ट खबर by होस्ट खबर
१२ बैशाख २०७७, शुक्रबार
178
SHARES
335
VIEWS
FacebookTwitter
१ हजार ७ सय ९६ को नमूना परीक्षण, कर्णालीमा संक्रमित छैनन्

काठमाण्डौ : कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन।

नेपालमा हालसम्म ४७ हजार ४ सय ९६ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ हजार ४ सय ७ जनाको पिसिआर र ३८ हजार ८९ जनाको आरडिटिबाट कोरोना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार बागलुङमा १, धनगढीमा १, विरगञ्जमा ५, भरतपुरमा २ र विराटनगरमा २८ जना संक्रमित उपचाररत छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

सबै जिल्लामा आरडिटि प्रविधिबाट परीक्षण सुरु गरेको मन्त्रालयले प्रदेश १ मा ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमतिमा ७ हजार १ सय ४३, गण्डकीमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७०, कर्णालीमा ४ हजार ८ सय ७० र सुदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ जनाको नमूना परीक्षण गरेको छ।

सबैभन्दा धेरै संक्रमित भेटिएको उदयपुरको चौदण्डी र त्रियुगाा नगरपालिकाको विभिन्न स्थानबाट कोरोेना परीक्षणका लागि स्वाब संकलन गरिएको मन्त्रालयले जनाएको छ। प्रदेश २ अन्तर्गतको सबै जिल्लाका २७ स्थानबाट १५ सय बढी नमूना संकलनका लागि टोली खटाइएको देवकोटाले बताए।

काठमाडौं उपत्यकामा ३ र बाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा छन् भने १२ हजार ९ सय ८५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

Related Posts

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
ताजा समाचार

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
ताजा समाचार

२६ नपा र १९ गापाले ल्याएनन् बजेट

जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन
ताजा समाचार

स्थानीय तह बजेटः स्थानीय स्रोत परिचालन प्राथमिकतामा

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न
अर्थ खबर

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

१२ बैशाख २०७७, शुक्रबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

१२ बैशाख २०७७, शुक्रबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

१२ बैशाख २०७७, शुक्रबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

१२ बैशाख २०७७, शुक्रबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

१२ बैशाख २०७७, शुक्रबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

१२ बैशाख २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.