सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

चीनसँग अर्बौंको सामान खरिद गर्ने निर्णयलगत्तै रक्षा सचिवको इमेल ह्याक

होस्ट खबर by होस्ट खबर
१० बैशाख २०७७, बुधबार
267
SHARES
363
VIEWS
FacebookTwitter
चीनसँग अर्बौंको सामान खरिद गर्ने निर्णयलगत्तै रक्षा सचिवको इमेल ह्याक

काठमाडौं/ डिसी नेपाल : छिमेकी मुलुक चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने अन्तिम निर्णय भएकै दिन रक्षा मन्त्रालयका सचिव रश्मीराज पाण्डेको इमेल अचानक ह्याक भएको छ।

रक्षा मन्त्रालयको इन्टरनेट सेक्युरिटी सिष्टम निकै मजबुत मानिने गरे पनि रक्षा सचिव पाण्डेको इमेल मंगलबार ह्याक भएको हो।

रक्षा स्रोतका अनुसार, सचिव पाण्डेले आफ्नो इमेल अचानक ह्याक भएपछि तत्काल उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेललाई खबर गरेका थिए।

रक्षा मन्त्रालयअन्तर्गत चीन सरकार र चिनियाँ सेनासँग इमेलमा धेरै नै सम्पर्क भइरहेका बेला यो ह्याकिंग भएकाले नेपालको रक्षा मन्त्रालय र नेपाली सेनासँग सम्बन्धित गोप्य विवरणहरु सार्वजानिक हुने खतरा रहेकोले सतर्कता अपनाउने प्रयास भइरहेको छ।

रक्षा मन्त्रालयअन्तर्गत चीन सरकार र चिनियाँ सेनासँग इमेलमा धेरै नै सम्पर्क भइरहेका बेला यो ह्याकिंग भएकाले नेपालको रक्षा मन्त्रालय र नेपाली सेनासँग सम्बन्धित गोप्य विवरणहरु सार्वजानिक हुने खतरा रहेकोले सतर्कता अपनाउने प्रयास भइरहेको रक्षा मन्त्रालय स्रोतले बतायो।

नेपाली सेनाले सोमबारमात्र पत्रकार सम्मेलन गरी २ अर्व २६ करोडबराबरको स्वास्थ्य सामग्री खरिद गर्ने अन्तिम निर्णय सार्वजानिक गरेको थियो।

रक्षा मन्त्रालयले सचिव पाण्डेको इमेलको संबेदनशीलता बुझेर तत्काल छानविन गर्न विशेषज्ञहरु तथा नेपाली सेनालाई समेत आग्रह गरेको बुझिएको छ। यसबारेको जिज्ञाशामा रक्षासचिव रश्मीराज पाण्डेले भने, “यसबारे अहिले म केही बोल्दिन।” डिसी नेपाल बाट साभार गरिएको

Related Posts

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का
भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश
ताजा समाचार

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

कांग्रेस सभापति देउवाले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री
भर्खर

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
भर्खर

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

१० बैशाख २०७७, बुधबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

१० बैशाख २०७७, बुधबार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

१० बैशाख २०७७, बुधबार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

१० बैशाख २०७७, बुधबार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

१० बैशाख २०७७, बुधबार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

१० बैशाख २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.