शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुकुम्बासी आयाेग गठन दाेहनकारि नियत भएको नेता परियारकाे दावि !

होस्ट खबर by होस्ट खबर
९ बैशाख २०७७, मंगलवार
239
SHARES
398
VIEWS
FacebookTwitter
सुकुम्बासी आयाेग गठन दाेहनकारि नियत भएको नेता परियारकाे दावि !

काठमाडौं : साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले अहिलेको विपतमा सुकुम्वासी आयोग गठन गर्नु विपतमा पार्टी कार्यकर्ता पाल्ने दोहनकारी नियत भएको टिप्पणी गरेका छन ।

सरकारले हिजो अध्यक्षमा नियुक्त गरेका देवी झवालीलाई भरतपूर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहालका लागि पातलो सहिद ( मोटो शहीद ) वनाईएका भनिने देवी ज्ञवालीलाई क्षतिपूर्ती दिन मात्रै त होईन ? भन्दै नेता परियारले कटाक्ष गरेका हुन ।नियुक्तिले सुकुम्वासीका नाममा हुकुमवासीको रजगज शिवाय के होला र ? परियारले टिप्पणी गरेका छन ।

अर्थतन्त्र ध्वस्त भएकावेला, सर्वसाधारण उकुशमुकुश भएर सरकारलाई धारे हात लगाएर जसोतसो ज्यान वचाउन अभ्यस्त हुन वाध्य भएकावेला देशैभरका कार्यकर्ता पाल्ने दोहनकारी नियुक्तिले सुकुम्वासीका नाममा हुकुमवासीको रजगज शिवाय के होला र ?

अध्यक्षलाई राज्यमन्त्री र सदस्यलाई विशिष्ट श्रेणीको तलब सुविधा, जिल्ला संयोजकलाई सहसचिव र सदस्यलाई शाखा अधिकृतसरहको तलब सुविधा सहित सुकुम्वासी आयोग गठन ।

भरतपूर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहालका लागि पातलो सहिद ( मोटो शहीद ) वनाईएका भनिने देवी ज्ञवालीलाई क्षतिपूर्ती दिन मात्रै त होईन ?

वास्तविक सुकुम्वासी समाधानका लागि सिन्को नभाँच्ने आयोगका लागि आयोग गठन गरी यही मौकामा ‘सुकुम्वासी चीट’ अर्थात मुखमा वुझो लगाएर राज्य दोहन गर्ने कुत्सित नियत भन्दा यसवारे धेरै माथा पच्चिसी गर्नु पर्दैन ।

ल हेर ! सुकुम्वासीका लागि सरकारले यसो गर्न लागेको थियो विरोधीहरु सलवलाईहाले भन्नेको जमात हुन सक्छ। तर के यो उपयुक्त समय हो ? महाविपतको यही मौका किन रोजियो प्रश्न यो हो । अहिले त सवैभन्दा वढी न्युन आय भएका, विपन्न, ज्याला मजदुरी, आश्रित परिवारको लागि विशेष कार्यक्रम र दिर्घ रोगी, ज्येष्ठ नागरिक,सुत्केरी, गर्भवती र अपांगता भएका व्यक्तिहरुलाई विशेष अत्यावश्यकीय स्वास्थ्य प्याकेज चाहिने होइन र ? अलपत्रहरुको पहिचान र गन्तव्य सम्म पुर्याउन पहलकदमी खोई ? विपन्न, मजदुर र न्युन आए भएकालाई दया गरे जस्तो, माया गरे जस्तो, दिएजस्तो मात्र नगर सरकार ! नेपाली नागरिकहरुको अधिकारको सम्मान गर ! मौलिक हक़ र संवैधानिक व्यवस्थाको अभ्यास गर ! सरकार भएको अनुभूति दे ! भ्रष्टाचारी,विचौलिया, दलाल,कालावजारियाहरुलाई कारवाही गर ! नेपाली जनतालाई महाविपतिमा सहयोग गरेर थोरै भा’नि सरकारको शाख जोगा !

Related Posts

बालेन शाहले फराकिलो अग्रता कायमै: केशव तेस्रोमा
ताजा समाचार

बालेन शाहले फराकिलो अग्रता कायमै: केशव तेस्रोमा

महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित
राजनीति

महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

शीर्ष नेता कहाँ-कहाँको चुनावी सभालाई सम्बोधन गर्दैछन् ?
ताजा समाचार

शीर्ष नेता कहाँ-कहाँको चुनावी सभालाई सम्बोधन गर्दैछन् ?

यसपाली भोट कांग्रेस र माओवादी गठबन्धनमा: रामघाटबासी
ताजा समाचार

यसपाली भोट कांग्रेस र माओवादी गठबन्धनमा: रामघाटबासी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

९ बैशाख २०७७, मंगलवार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

९ बैशाख २०७७, मंगलवार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

९ बैशाख २०७७, मंगलवार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

९ बैशाख २०७७, मंगलवार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

९ बैशाख २०७७, मंगलवार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

९ बैशाख २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.