सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अध्यादेश : अनिष्ट र अस्थिरताको अस्त्र : नेता परियार

होस्ट खबर by होस्ट खबर
९ बैशाख २०७७, मंगलवार
350
SHARES
340
VIEWS
FacebookTwitter
अध्यादेश : अनिष्ट र अस्थिरताको अस्त्र : नेता परियार

काठमाडौं  : साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले मुल कार्यभार छलेर ल्याईएको अध्यादेश मुलुकको लागि अनिष्ट र अस्थिरताको अस्त्र भएको टिप्पणी गरेका छन । सामाजिक संजालमा आफ्नो अभिमत राख्दै नेता परियारले महामारीको विपतमा पनि फोहोरी राजनीतिको अभ्यासलाई दलाल राजनीतिको उल्टो यात्राको संझा दिएका हुन ।

उफ ! दलाल राजनीति‬को उल्टो यात्रा: घाटमा,कात्रोमा अनि महामारीमा पनि राजनीति ! ‪कोरोमरीलाई नजिती, भोकमरी निम्तिरहेका वेला अर्को फुटामरी । ‬महमारीको विपतमा फुटले दुख पाउने आखिर मंगलराम, श्यामवहादुर, उजेली र सन्तमायाका परिवारहरु न हुन ।

शिवचरण, रामलखन, मनकाजी र चरीमाया जस्ता कार्यकर्ता त आखिर तिमीहरुको सेवक भन्दा वढी के नै थिए र ? के तिमीहरुलाई सत्ताको रसस्वादन गर्नका लागि त शहीदहरुको वलिदानी थिएननी होईन ? लुछाचँडी गर, आपसमै काटमार गर, एक अर्काको कत्लेआम गर, तेजोवध गर ! के के गर्न मन छ महाधिवेशनमा गर त्यहाँ सक्दैनौ भने कोरोना कहरको ठेगान पछि गर । यो कामकुरो एकातिर कुम्लो वोकी ठिमीतिर जस्तो समय होईन ।

समय सत्यको प्रवाह नगर्ने दलाल राजनीतिका प्रवर्तक पाखण्डी,सिखण्डी र ढोंगीहरु विरुद्ध इतिहासको कठघरामा एक दिन कोर्रा हान्न तछाँड मछाड हुनेनै छ । ‪अरे पहिले कार्यभार त पुरा गर अंशवण्डा पछि गर !‬ यो अनिष्ट,अनिश्चय र अभरको संकेत हो ।

राजनीतिलाई दलाल राजनीतिमा सेलाउने समय हुँदै होईन । अहिले कसैको फूटमा रमाएर गोडा चार एक मान्ठाहरुलाई तुष फाल्न , इगो सो, सनक छर्र्पस्ट्याउन, देखाईदिन्छु वालाहरुलाई हल्का न्यानो वा सो सरहको तुष्टि विसाउन मजा होला तर हेक्का रहोस यसको दिर्घकालीन असर सिंगो मुलुकले व्यहोर्नु पर्नेमा कुनै शंका छैन ।

अनि अन्त्यमा इतिहासको हिसाव किताव नराख्ने पुस्तालाई नेपाल आमाले माफ दिने छैनन । वैशाख ११ गते संयोगले लोकतन्त्र दिवस र माता महिमा दिवस एकै दिन परेको छ l

Related Posts

बालेन शाहले फराकिलो अग्रता कायमै: केशव तेस्रोमा
ताजा समाचार

बालेन शाहले फराकिलो अग्रता कायमै: केशव तेस्रोमा

महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित
राजनीति

महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

शीर्ष नेता कहाँ-कहाँको चुनावी सभालाई सम्बोधन गर्दैछन् ?
ताजा समाचार

शीर्ष नेता कहाँ-कहाँको चुनावी सभालाई सम्बोधन गर्दैछन् ?

यसपाली भोट कांग्रेस र माओवादी गठबन्धनमा: रामघाटबासी
ताजा समाचार

यसपाली भोट कांग्रेस र माओवादी गठबन्धनमा: रामघाटबासी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

९ बैशाख २०७७, मंगलवार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

९ बैशाख २०७७, मंगलवार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

९ बैशाख २०७७, मंगलवार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

९ बैशाख २०७७, मंगलवार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

९ बैशाख २०७७, मंगलवार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

९ बैशाख २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.