बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सल्यानका मजदुर दोलखाबाट पैदल हिडेर ८ दिनमा तुलसीपुर

होस्ट खबर by होस्ट खबर
५ बैशाख २०७७, शुक्रबार
356
SHARES
323
VIEWS
FacebookTwitter
सल्यानका मजदुर दोलखाबाट पैदल हिडेर ८ दिनमा तुलसीपुर

तुलसीपुर : सल्यानका मजदुरहरु ८ दिनमा दोलखाबाट तुलसीपुर पुगेका छन् । सरकारले कोरोना भाइरस फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरेपछि उनीहरु दोलखाबाट हिडेर आएको सल्यान बाघचौरका थलराज चन्दले बताए ।

दोलखामा खाने कुरा पनि सकिएको र काम पनि नभएकाले हिडेरै यात्रा गर्नु परेको बताए । दोलखामा वालको काम गर्ने क्रममा लडकडाउन भएपछि दैनिकी चलाउन समस्या हुने गरेको सोही ठाउँका प्रवीन रसायलीले बताए ।

आठ दिनसम्म बीच–बीचमा कसैले खाने कुरा पनि दिन्थे भने कतै किनेर खाने गरेको उनले बताए । विहान ५ बजेदेखि राति ११ बजेसम्म नियमित हिडिरहेको चन्दले बताए । राति सुत्ने ठेगान नहुँने जहाँ पायो त्यही बीच सडकमै सुत्ने गरेको उनको भनाई छ । धेरै दिन सम्म नियमित हिड्दा खुट्टा पनि दुख्ने तथा सुन्निने गरेको उनको भनाई छ ।

सल्यानबाट आएका १० जना नै बाघचौर नगरपालिका वडा नं. ६ निवासी रहेका छन् । उनीहरुले आफ्नो गाउँमा पुगे पनि घरमा पनि नबस्ने र गाउँ घरका मान्छेसंग भेटघाट नगर्ने बताएका छन् । छुट्टै क्वारेन्टाईन बनाएर बस्ने उनीहरुले बताएका छन् ।
यसैवीच तुलसीपुरमा उनीहरुका लागि आवश्यक सहयोग नजुटेपछि उनीहरु हिडेरै सल्यानका लागि प्रस्थान गरेको बताइएको छ ।

Related Posts

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन
समाज

एकैदिन १० हजार जनालाई कसले दियो बिदा ?

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
मुख्य समाचार

शीर्ष नेतालाई अन्तिम अवसर

वीरेन्द्रनगरको ९ मा प्रहरी विट स्थापना
समाज

केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त
ताजा समाचार

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त

परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल
समाज

परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
समाचार

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

५ बैशाख २०७७, शुक्रबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

५ बैशाख २०७७, शुक्रबार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

५ बैशाख २०७७, शुक्रबार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

५ बैशाख २०७७, शुक्रबार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

५ बैशाख २०७७, शुक्रबार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

५ बैशाख २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.