शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सिम्ताका नागरिक बिरामी भए घरमैं स्वास्थ्यकर्मी र औषधी

होस्ट खबर by होस्ट खबर
५ बैशाख २०७७, शुक्रबार
318
SHARES
357
VIEWS
FacebookTwitter
सिम्ताका नागरिक बिरामी भए घरमैं स्वास्थ्यकर्मी र औषधी

सुर्खेत : पूर्वी सुर्खेतको सिम्ता गाँउपालिकाले आफ्ना नागरिक विरामी भए औषधी र स्वास्थ्यकर्मी सहित घरमैं पुग्ने गरेको खवर छ । सरकारले गत चैत ११ गते देखी लकडाउन गरेको अवस्थामा स्वास्थ्य सेवा जनताको घर दैलोमैं पुगेर दिन गाँउपालिकाले यस्तो अभियान शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसीले गाउँपालिका भित्रका कुनै नागरिक बिरामी भएमा स्वास्थ्यकर्मी र औषधि लिएर घरमा नै पुग्ने गरेको बताए। ‘अहिलेको अबस्थामा मानिसहरु उपचारको लागी स्वास्थ्य संस्थासम्म जाने अबस्था छैन्, त्यसैले हामीले कुनै पनि नागरिकमा स्वास्थ्य समस्या देखिएमा घरमा नै गएर उपचार गर्ने ब्यबस्था मिलाएका छौँ ‘, उनले भने ।

गाँउपालिकाले आवश्यक औषधी र स्वास्थ्यकर्मीको व्यवस्थापन गरी यस अभियानको शुरुवात गरेको बताइएको छ । गाउँ गाँउ पुगेर संक्रामक रोग र यसबाट बच्ने उपाय बारे सचेतिकरण समेत गर्दै आएको पालिका अध्यक्ष के.सी.ले बताए ।

बिहीवार मात्रै अध्यक्ष केसी, स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन, सुरक्षाकर्मी सहितको टोली कापृचौर वडा कार्यालय, स्वास्थ्य चौकी, डाँडाखाली लगाएतका बिभिन्न ठाँउमा गएर सचेतिकरण गरिएको गाउपालिकाले जनाएको छ ।

यस्तै बिदेशबाट फर्किएका नागरिकको स्वास्थ्य अबस्थाको वारेमा गाउँपालिकाले जानकारी लिने काम समेत गरेको छ । लक डाउन अवधिभर गाउँपालिका भित्र नयाँ व्यक्तिलाई जान समेत निषेध गरिएको छ । गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि ७५ वटा युनिट गठन गरी तिनलाई समेत प्रभावकारी रुपमा काम गर्न निर्देशन दिईएको छ ।

 

तस्विरहरु : गाँउपालिका अध्यक्ष के.सी.को फेशबुक वालबाट ।

Related Posts

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
भर्खर

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
भर्खर

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

५ बैशाख २०७७, शुक्रबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

५ बैशाख २०७७, शुक्रबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

५ बैशाख २०७७, शुक्रबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

५ बैशाख २०७७, शुक्रबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

५ बैशाख २०७७, शुक्रबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

५ बैशाख २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.