शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

वीरेन्द्रनगरमा लकडाउन अवधिभर पाहुना प्रवेशमा रोक

होस्ट खबर by होस्ट खबर
४ बैशाख २०७७, बिहीबार
326
SHARES
470
VIEWS
FacebookTwitter
लकडाउनमा घरबाहिर निस्किनेलाई १ सय जरिवाना र १ महिना कैद !

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा लकडाउन अवधिभर बाहिरबाट आउने पाहुना तथा नातेदारलाई प्रवेशमा रोक लगाइएको छ। नगरपालिकामा आउने विदेश, अन्य जिल्ला वा स्थानीय तहबाट आउने पाहुना तथा नातेदारलाई घरमा प्रवेश गर्न नदिइने भएको हो।

देशका विभिन्न जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै बाहिरबाट आउने पाहुनालाई प्रवेशमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। नगर कार्यपालिकाको बैठकले बाहिरबाट आउने पाहुनालाई घरमा प्रवेश गर्न नदिने निर्णय गरेको कार्यवाहक मेयर मोहनमाया ढकालले बताइन्।

“नगरपालिकामा बाहिरबाट आउने पाहुनालाई प्रवेश नगराउन सम्पुर्ण नगरवासीमा वडामार्फत अनुरोध गरेका छौ,” कार्यवाहक मेयर ढकालले भनिन्, “अत्यावश्यक भई बाहिरबाट आउनै पर्ने भएमा होम क्वारेन्टाइन कायम गरी रहन बस्ने व्यवस्था गर्ने तयारी गरेका छौँ।”

आगामी दिनमा बाहिरबाट आउने व्यक्तिलाई राख्ने गरी एक सय शय्याको क्वारेन्टाइन सार्वजनिक विद्यालयमा व्यवस्थापन गर्ने गरी अघि बढ्ने ढकालले जानकारी दिइन्। यसअघि ६० शय्याको क्वारेन्टाइन निर्माण भइसकेको छ।

त्यसैगरी राहत वितरणको कामलाई यही वैशाख ७ गतेसम्म सम्पन्न गर्नेगरी अघि बढेको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले बताए। “वैशाख ७ गते पश्चात् पनि कुनै परिवारलाई राहत वितरण नगरी नहुने अवस्था आएमा नगरपालिकाको मापदण्डानुसार राहत वितरण गर्नेछ,” सुवेदीले भने। वडाबाट जनप्रतिनिधिसहितको टोली बासस्थानमा गई एकिन गरेर मात्रै उपयुक्त स्थानबाट सामाजिक दूरी कायम गरी राहत वितरण गरिने जनाएको छ।

यसरी वितरण गर्दा सामग्रीको हकमा हाल प्रदेश सरकारबाट प्राप्त ५६९ प्याकेट खाद्यान्न वितरण गर्ने र नपुगेमा नगरपालिकाले पुनः खरिद गरी पोका तयार गरेर वितरण गर्ने प्रशासकीय अधिकृत सुवेदीले बताए। रासस

Related Posts

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
भर्खर

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
भर्खर

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

४ बैशाख २०७७, बिहीबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

४ बैशाख २०७७, बिहीबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

४ बैशाख २०७७, बिहीबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

४ बैशाख २०७७, बिहीबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

४ बैशाख २०७७, बिहीबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

४ बैशाख २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.