आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेत स्थीत वीरेन्द्रनगरको क्वरेण्टीनमा रहेका १८३ जनालाई बिदाई गरिएको

होस्ट खबर by होस्ट खबर
२९ चैत्र २०७६, शनिबार
262
SHARES
320
VIEWS
FacebookTwitter
सुर्खेत स्थीत वीरेन्द्रनगरको क्वरेण्टीनमा रहेका १८३ जनालाई बिदाई गरिएको

सुर्खेत :  वीरेन्द्रनगरको घण्टाघर नजिकको खुल्‍लामञ्चमा रहेको क्वारेन्टाइनमा रहेका १८३ जना घर फर्किएका छन्। विदेशबाट खास गरी भारतबाट आएका कर्णालीका १८८ जनालाई सुर्खेतको क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा रहेका १८३ जनाको पिसिआर रिपोर्ट नेगटिभ आएको छ भने पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरूलाई बिदाई गरिएको हो l जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले कर्णाली सरकारको समग्र व्यवस्थापनमा क्वारेन्टाईनमा रहेकाहरु १४ दिन पूरा गरी घर फर्किएको बताए। वाग्लेले सुर्खेतको घण्टाघर खुल्लामञ्चमा रहेकाहरुको पिसीआर रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिए।

क्वारेन्टाइनमा बसेर घर जानेहरुलाई घरमा पनि अनिवार्य एक हप्ता होम क्वारेन्टाईनमा बस्नुपर्ने उनले बताए। ‘१४ दिन क्वारेन्टाईनमा बसेकाहरुलाई यहाबाट बिदा गर्दा पनि घरमा ७ दिन अनिवार्य होम क्वारेन्टाईनमा बस्ने गरी हस्ततक्षर गराएर पठाएका छौ र स्वास्थ्यमा कुनै समस्या देखिए छिट्टै स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनेका  छौं’ उनले भने।

क्वारेन्टाईनमा बसेकाहरुका लागि घर पुर्‍याउन यातायातको साधनको पनि प्रदेश सरकारले नै प्रवन्ध मिलाईदिएको छ। घर पु्याउनका लागि जुम्लाका लागि एउटा गाडी, दैलेखका लागि २ वटा गाडी र जाजरकोट सम्मका लागि १ गाडी र सुर्खेत पश्चिमका लागि एउटा गाडीको व्यवस्था गरिएको छ। शुक्रबार नै सुर्खेत जिल्लाका नजिकका १७ जनालाई घर पठाईसकिएको थियो। गाडीमा पठाउनेहरुमा २० जना जाजरकोटका, १९ जना पूर्वी सुर्खेतका,पश्चिम सुर्खेतका १०जना, दैलेखका ८७ जना, कालिकोटका ७ जना, जुम्लाका १६ जना र अछामका १ जना रहेका छन्।

क्वारेन्टाईनमा रहेका १ सय ८८ जना मध्ये १ सय ७९जना पुरुष र ९ जना  महिला रहेका थिए। क्वारेन्टाईनमा बसेर घर जादाँ ढुक्क भएको क्वारेन्टाईन पछि घर जादै गरेकाले बताएका छन्। उनीहरुले धेरै कुरा सिक्न पाएको र सरकारको काम राम्रो भएको भन्दै प्रशंसासमेत गरे। कोरोना भाईरसबाट बच्न गाँउमा गएर पनि अरुलाई सिकाउन सक्ने विश्वास पैदा भएको बताए।

Related Posts

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

Videos

वीरेन्द्रनगरका मेयर उम्मेदवार गिरीको चर्चा, पारिश्रमिक नलिने घोषणा

सिम्ता विकासको ६ आधार स्तम्भ लिएर गठबन्धनका उम्मेदवार रावत र हमाल घरदैलोमा
Videos

सिम्ता विकासको ६ आधार स्तम्भ लिएर गठबन्धनका उम्मेदवार रावत र हमाल घरदैलोमा

वीरेन्द्रनगरमा सापकोटालाई झुक्याएर खड्कालाई मेयरको टिकट दिएको भन्दै कार्यकर्ता आक्रोशित
Videos

वीरेन्द्रनगरमा सापकोटालाई झुक्याएर खड्कालाई मेयरको टिकट दिएको भन्दै कार्यकर्ता आक्रोशित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

२९ चैत्र २०७६, शनिबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२९ चैत्र २०७६, शनिबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

२९ चैत्र २०७६, शनिबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

२९ चैत्र २०७६, शनिबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

२९ चैत्र २०७६, शनिबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

२९ चैत्र २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.