बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सांसद काेषकाे रकम काट्नु भन्दा ३ वर्ष बराबरकाे तलव भत्ता दिन तयार छाैँ : सांसद बुढा

होस्ट खबर by होस्ट खबर
२८ चैत्र २०७६, शुक्रबार
178
SHARES
336
VIEWS
FacebookTwitter
सांसद काेषकाे रकम काट्नु भन्दा ३ वर्ष बराबरकाे तलव भत्ता दिन तयार छाैँ : सांसद बुढा

काठमाडाैँ : विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रभाव नेपाली अर्थतन्त्रमा पर्ने देखिन्छ । यदि नेपालमा संक्रमण नै फैलिएमा मुलुकको अवस्था नाजुक हुने अवस्था आउँने सम्भावना छ । यस्तो परिस्थिसितमा संघीय संसद् प्रतिनिधिसभाका सांसदहरूले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत प्राप्त गर्दै आएको रकम सरकारलाई आवश्यक परकेकाे खण्डमा कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा राख्दा हुने चर्चा शुरु भएको छ ।

सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्राप्त हुने ६ करोड रकम बराबरको योजना छनोट गर्छन् । आफ्नो निर्वाचन क्षेत्रमा ती ६ करोड बराबरका योजना छनोट गरेर उक्त रकम खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । जनताको सेवाका लागि खोलिएको कोष भएकाले सांसदहरुले सरकारलाई चाहिए लगे हुन्छ भन्ने तर्क गरेका छन् तर दुर्गमका सांसदले भने सुगम र दुर्गमलाइ एउँटै नजरले हेर्न नुहुने बताएका छन् ।

पूर्व पर्यटन राज्यमन्त्री तथा डोल्पा जिल्लाका प्रतिनिधिसभा सांसद धनवहादुर बुढाले दुर्गमका जिल्लाहरुको विकासका लागि कोष अत्तिआवश्यक रहेको बताउँदै दुर्गम र सुगमलाइ एउँटै नजरले र्हेन नहुँने तर्क गर्छन् । दुर्गमका जिल्लाहरुमा १ वडाबाट अर्को वडामा जान घण्टौँ लाग्छ,विकासको लागि संसदकोष आवश्यक छ । उनले भने सरकारले चाहेमा ३ वर्षकै तलव र भत्ताको सेवासुविधाबाट दिन तयार छौँ तर सांसद विकास कोषबाट काट्नु हुँदैन ।

सांसदहरुले लिएको कोषको रकम दुरुपयोग गरेको छ भने कडा भन्दा कडा कारबाहि हुनुपर्छ तर सांसद बुढाले भने “जनताले हामीलाइ तलव भत्ता खाउँ भनेर पठाएका हाेइनन् ,विकास गर,जनताकाे सेवा गर र नितिनियम बनाउ भनेर पठाएका हुन् त्यसकारण हामीलाइ तलव भत्ता भन्दा डाेल्पाली जनतालाइ विकास चाहिएकाे छ ।” त्यसैले  ३ वर्षकै तलब र भत्ता बराबरको रकम सरकारलाइ सहयोग गर्न आफु तयार रहेको समेत सांसद बुढाले स्पष्ट पारेका छन् ।

Related Posts

पाण्डेविरुद्ध अभद्र ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल
मुख्य समाचार

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियोः नेपाल

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
मुख्य समाचार

सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र
भर्खर

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

सुर्खेत जिल्ला समन्वय समितिको मतदान जेठ २७ गते हुने
भर्खर

सुर्खेत जिल्ला समन्वय समितिको मतदान जेठ २७ गते हुने

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो
भर्खर

आन्तरिक आय बढाउन कर्णाली सरकारको तयारी के छ ?

मुस्ताङको थसाङ डाँडोमा भेटियो दुर्घटनाग्रस्त विमान (तस्विरहरु)
भर्खर

मुस्ताङको थसाङ डाँडोमा भेटियो दुर्घटनाग्रस्त विमान (तस्विरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२८ चैत्र २०७६, शुक्रबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२८ चैत्र २०७६, शुक्रबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२८ चैत्र २०७६, शुक्रबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२८ चैत्र २०७६, शुक्रबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२८ चैत्र २०७६, शुक्रबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२८ चैत्र २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.