शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

चर्चित उद्योगी साहिल अग्रवालका आफनै दाई तस्करी सुलभ अग्रवाललाई कुटनीतिक गाडी दुरुपयोगमा पनि कार्बाही हुने, शंकर ग्रुपको उत्पादन प्रयोग नगर्न माग

होस्ट खबर by होस्ट खबर
२६ चैत्र २०७६, बुधबार
234
SHARES
379
VIEWS
FacebookTwitter
चर्चित उद्योगी साहिल अग्रवालका आफनै दाई तस्करी सुलभ अग्रवाललाई कुटनीतिक गाडी दुरुपयोगमा पनि कार्बाही हुने, शंकर ग्रुपको उत्पादन प्रयोग नगर्न माग

काठमाण्डौं : विपत्तको बेला तस्करी गर्ने शंकर ग्रुपले उत्पादन गर्ने कुनै पनि समान प्रयोग नगर्न भन्दै विभिन्न संघ संगठन तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले अभियान सुरु गरेका छन् । शंकर ग्रुपको उत्पादनबाट सर्वसाधरण ठगिदै आएको पुष्टि भएकाले अब यस ग्रुपको कुनै पनि उत्पादन प्रयोग नगर्न आग्रह गरेको उनीहरुको भनाई छ ।

शंकर ग्रुपको नाममा जगदम्बा स्टिल, जगदम्बा सिमेन्ट, जगदम्बा मिल्स, रिद्धिसिद्धि मिनिरल वाटर, युनियन लाइफ इन्स्योरेन्स, जगदम्बा मोटर्स, दगदम्बा वायर लगायत दुई दर्जन भन्दा बढि समाग्री उत्पादन हुँदै आएको छ ।

उनीहरुले शंकर ग्रुपले उत्पादन गर्ने कुनै पनि समान खरिद विक्रि नगर्न समेत आग्रह गरेका छन् । कुटनीतिक नियोगको गाडी दुरुपयोग गरि कोरोना भाइरस औषधी उपकरण तस्करी गर्ने सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष समेत हुन् । कुटनीतिक नियोगको गाडीबाटै तस्करी भएको नेपालमा सायद पहिलो घट्ना हो ।

व्यवसायीले प्रयोग गर्ने सम्पुर्ण कुटनीतिक नियोगको सवारी साधन छानविन गर्न समेत उनीहले माग गरेका छन् । कुटनीतिक नियोगको गाडी प्रयोग गरि विभिन्न गैरकानुनी कार्य यसअघि पनि भएको हुन सक्ने सरोकारवालाको आशंका छ ।

कुटनीतिक नियोगको गाडी सिडी मानिदैन् । अनररी कन्सुलर कोर एचसीसी हो । यीनीहरुलाई सम्बन्धित देशको झण्डा फराउन पहिले दिइथ्यो । पछिल्लो समय यीनिहरुको ठुलै चलखेल र लबिङमा निलो प्लेट नम्वर प्रयोग गर्न पाउने निर्णय सरकारले केही वर्षअघि मात्र गरेको थियो ।

कोरोना भाइरसका कारण मुलुक नै संकटमा परेका बेला औषधी उपकरण तस्करीमा रंगेहात पक्राउ परेका सुलभ अग्रवालाई कुटनीतिक गाडी दुरुपयोग सम्वन्धमा पनि कडा भन्दा कडा कार्बाही गर्न विभिन्न संघ संगठनले माग गरेका छन् ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत रहेका सुलभ अग्रवाल कुटनीतिक नियोगकै नम्वर प्लेट भएको गाडी चढेर कोरोना भाइरसको औषधी उपकरण तस्करी गर्न पुगेका थिए ।

त्यसैवेला उनी प्रहरीको फन्दामा परेका हुन् । कुटनीतिक नियोगको गाडी दुरुपयोग गरि यसअघि पनि गैरकानुनी काम भएको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान सुरु गरेको छ ।

कोरोना भाइरस औषधी उपकरण तस्करीमा प्रकाउ पर्ने शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल अहिलेका चर्चित उद्योगी व्यवसायी साहिल अग्रवालका आफै जेठो दाई हुन् ।

यो तस्करीमा साहिलको समेत संलग्ना हुन सक्ने उच्च स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार शंकर ग्रुपका सम्पुर्ण पदाधिकारीलाई नै निगरानीमा राखिएको छ ।

शंकर ग्रुपमा अध्यक्षमा शंकरलाल अग्रवाल, उपाध्यक्षमा सुलभ अग्रवाल, प्रवन्ध निर्देशकमा साहिल अग्रवाल, निर्देशकहरुमा ललिता अग्रवाल, सुवी अग्रवाल र दिपा अग्रवाल रहेका छन् । पछिल्लो समय एकाएक आकासिएका व्यवसायीमा यीनीहरुलाई लिने गरिन्छ । साहिल अग्रवाललाई प्रतिवन्धीत भारतीय नोट कारोवारीको समेत आशंका गरिएको थियो ।

डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरेबापत नेपाल विद्युत प्राधिकरणलाई साढे दूई अर्ब रुपैयाँ नतिर्नेमा शंकर ग्रुप अग्रस्थानमा छ । राज्यलाई आर्थिक रुपमा यत्ति ठुलो घाटा पुराउने शंकर ग्रुप यो रकम नर्तिन शक्ति केन्द्रमा धाइरहेको छ । सर्वसाधरणले भने यो ग्रुपसँग यो रकम पनि तत्काल उठान माग गरेका छन् l

काठमाडौं टि भि

Related Posts

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
मुख्य समाचार

शीर्ष नेतालाई अन्तिम अवसर

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त
ताजा समाचार

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
मुख्य समाचार

गठबन्धन बनाउँदा एउटै चिह्न

कोरोनाको कहर : गरिब प्रदेशको जनप्रतिनिधिको सुविधामा रहर
मुख्य समाचार

कर्णाली प्रदेशसभा: ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई पराजित गर्न एमाले सक्षम: महासचिव पोखरेल
ताजा समाचार

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई पराजित गर्न एमाले सक्षम: महासचिव पोखरेल

दुर्गा प्रसाईंको पहलमा सुर्खेतकी सुकमायाको शव नेपाल आइपुग्यो
भर्खर

दुर्गा प्रसाईंको पहलमा सुर्खेतकी सुकमायाको शव नेपाल आइपुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

२६ चैत्र २०७६, बुधबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

२६ चैत्र २०७६, बुधबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

२६ चैत्र २०७६, बुधबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

२६ चैत्र २०७६, बुधबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

२६ चैत्र २०७६, बुधबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

२६ चैत्र २०७६, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.