सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पत्रकार माथिको र्दुव्यवहार प्रति महासंघको ध्यानाकर्षण

होस्ट खबर by होस्ट खबर
२५ चैत्र २०७६, मंगलवार
246
SHARES
349
VIEWS
FacebookTwitter
पत्रकार माथिको र्दुव्यवहार प्रति महासंघको ध्यानाकर्षण

सुर्खेत : प्रदेश सभासद देखि विभिन्न व्यक्तिहरुले दुव्र्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले त्यस्ता घटनाप्रति आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ केन्द्रिय कार्यसमितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै आप्mनो ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघका महासचिव रमेश विष्टले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपालका विभिन्न स्थानबाट यस्तो विषम परिस्थितीमा पनि जनतालाई सुसूचित गर्ने कार्यमा अहोरात्र खटिएको अवस्थामा दुव्र्यवहार गर्नु निन्दनिय भएको उल्लेख छ । महासंघले पत्रकारमाथि दुव्र्यवहार गर्नेहरुलाई तत्कालै कानूनी कारबाही गर्न सरकार समक्ष माग गरेको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्याय, अन्नपूर्ण पोष्टका कालिकोट संवाददाता विष्णप्रसाद न्यौपाने, रेडियो जागरण एफ.एम. सुर्खेतका पत्रकार नन्द कठायत लगायत देशका विभिन्न जिल्लाका सञ्चार माध्यममा कार्यरत पत्रकारमाथि सभासद, सुरक्षाकर्मी र अन्य व्यक्तिले गरेको दुव्र्यवहारको घोर भत्र्सना गर्नुका साथै कडा कारबाहीको माग गरिएको छ ।

महासंघले सोमबार विज्ञप्ति जारीगर्दै यसरी समाचार संकलनको क्रममा रहेका पत्रकार माथि भएको घटनाप्रति निन्दा र भत्सर्ना गरेको छ।
महासंघले नागरिक दैनिक कर्णालीका प्रमुख नगेन्द्र उपाध्याय र जागरण एफएम सुर्खेतमा पत्रकार नन्द कठायत माथी सोमबार भएको र्दुव्यवहारको भत्सना गरेको हो।

समाचार संकलनका क्रममा केही समय अघि माउन्टेन टेलिभिजन सुर्खेतका संवाददाता महेश रोकायमाथि पनि दुव्र्यवहार भएको थियो ।

कोरोना भाइरसको महामारीको समयमा सरकारले गरेको लकडाउनको उल्लघन जिम्मेवार निकायबाटै भएको भन्दै सोध्पुछगर्दा कर्णाली प्रदेशसभा सदस्य दानसिंह परियारले पत्रकार उपाध्यायलार्ई दुर्व्यवहार गरेका महासंघले जनाएको छ।

सभासद परियारले लकडाउनको उल्लंघन गर्दै मन्त्रालयको झण्डावाल गाडी मागेर राप्ती सोनारी अघैयामा रहेकी आप्mनी श्रीमती सुर्खेत ल्याउन लागेको विषयमा पत्रकार उपाध्यायलाई गाली गलौज गरेका थिए ।

लकडाउनको समयमा सरकारी सवारी साधनको दुरपययोग गरेको बिषमा प्रतिकृया लिन खोज्दा सदस्य परियारले अस्लिल शब्द प्रयोग गर्दै धम्क्याएका हुन् ।

यसैगरी अर्का पत्रकार कठायतलाई समाचार प्रशारणको लागी कार्यालय जादैगर्दा प्रहरीले हातपात गरेको जनाइएको छ। महासंघ सुर्खेत शाखाले सोमबार नै विज्ञप्ति जारी गरी उक्त घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कानूनी कारबाही गर्न माग गरेको छ ।

Related Posts

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार
ताजा समाचार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

पतिको नाम नागरिकताबाट हटाएर आमा बावुको नाम राख्ने प्रस्ताव
ताजा समाचार

नेपाली नागरिकता परित्याग गर्ने बढे

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २९ गते आइतबार, आजको राशिफल

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
ताजा समाचार

बेथिति रोक्न स्थायी सरकार असफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

२५ चैत्र २०७६, मंगलवार
आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

कस्तो रहला आज दिनभरको मौसम ?

२५ चैत्र २०७६, मंगलवार
ब्राजिलमा बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

मनसुनजन्य विपद् व्यवस्थापनका दुःख

२५ चैत्र २०७६, मंगलवार
प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

२५ चैत्र २०७६, मंगलवार
पतिको नाम नागरिकताबाट हटाएर आमा बावुको नाम राख्ने प्रस्ताव

नेपाली नागरिकता परित्याग गर्ने बढे

२५ चैत्र २०७६, मंगलवार
सगरमाथाको आधार शिविर सार्ने तयारी

अनुमती लिएका झन्डै आधाले मात्रै पुरा गरे आरोहण

२५ चैत्र २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.