बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

काेरोना भाइरसको संक्रमणबाट महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

होस्ट खबर by होस्ट खबर
२३ चैत्र २०७६, आईतवार
192
SHARES
327
VIEWS
FacebookTwitter
कतारबाट आएर होटलमा बसेका थिए तेस्रो कोरोना संक्रमित

काठमाडौँ :  कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किनरु आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ।

यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ। चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक र तुलनात्मक रुपमा हात कम धुनेमा महिलाभन्दा पुरुष बढी भएकाले यस्तो तर्क गरिएको हो।

तर, यहाँ एउटा वैज्ञानिक तथ्यलाई बिर्सिएको छ। त्यो हो– जीवनको निरन्तर अस्तित्वको हिसाबले महिलाभन्दा पुरुष कमजोर लिंग हो। यो जीवनको कालखण्डमा एकपटक मात्र आउने महामारीका बेलाको प्रसंग मात्र होइन।

लैंगिक हिसाबमा अन्तर्निहित जैविक फाइदा जीवनको हरेक चरणमा हुन्छ। उदाहरणका लागि पहिलो जन्मदिन मनाउने मौका केटालेभन्दा केटीले बढी पाउँछन्। एक सय वर्षभन्दा बढी उमेरका मानिसमा ८० प्रतिशत महिला छन् भने ११० वर्षभन्दा बढी उमेरकामा ९५ प्रतिशत महिला छन्।

बलिष्ठ मांसपेसी, उचाइ तथा आकारका हिसाबले पुरुष अगाडि रहे पनि जन्मदेखि जीवनको उत्तरार्धसम्म आइपर्ने भौतिक कठिनाइ झेल्नेमा आनुवांशिक महिला अनुवाशिंक पुरुषभन्दा अघि छन्। हामीले धेरै समयसम्म पुरुष छिटो मर्नुमा आनीबानीलाई प्रमुख कारण मान्यौं।

तर महिलाको बाँच्न सक्ने क्षमता लैंगिक हिसाबले अहिले पनि पुरुषभन्दा अगाडि नै छ। त्यसो भए महिलाको आनुवांशिक श्रेष्ठताको पछाडि के कारण छ त रु यो वंशाणुभित्र रहने क्रोमोजोमको तहबाट सुरु हुन्छ।

लिंगका हिसाबले क्रोमोजोममा रहने भिन्नता हेर्दा आनुवांशिक महिलामा दुइटा एक्स क्रोमोजोम हुन्छन्, जुन एउटा पिताबाट र अर्को आमाबाट आएका हुन्छन्। आनुवांशिक पुरुषमा उसको आमाबाट प्राप्त एउटा मात्र एक्स क्रोमोजोम र अर्को वाई क्रोमोजोम हुन्छ।

नागरिक दैनिक

Related Posts

चिसो मौसममा सुकेको अदुवाले स्वास्थ्यमा हुने विभिन्न प्रकारका फाइदाहरु
अन्तर्राष्ट्रिय

चिसो मौसममा सुकेको अदुवाले स्वास्थ्यमा हुने विभिन्न प्रकारका फाइदाहरु

बतास नाचेको त्यो साँझ र चलिरहेको यो समय
जीवन शैली

बतास नाचेको त्यो साँझ र चलिरहेको यो समय

जाडो भगाउन जाँड रक्सी खाँदा हृदयघातको जोखिम, चिसो समयमा ख्याल गर्न डाक्टरको सुझाव
जीवन शैली

जाडो भगाउन जाँड रक्सी खाँदा हृदयघातको जोखिम, चिसो समयमा ख्याल गर्न डाक्टरको सुझाव

खानपानमा ध्यान दिए जाडो याममा हुने विभिन्न सङ्क्रमणबाट बच्न सक्ने डाक्टरले दिए ‍सुझाव
जीवन शैली

नेपालमा पश्चिमी वायुको प्रभाव, चिसो बढे संगै सचेत रहन विज्ञहरूको आग्रह

खानपानमा ध्यान दिए जाडो याममा हुने विभिन्न सङ्क्रमणबाट बच्न सक्ने डाक्टरले दिए ‍सुझाव
जीवन शैली

जाडो याम सुरु भएसंगै छालामा सुक्खापनको समस्या, यस्ता छन् यसका कारण र समाधान

दिउँसो सुत्दा स्वास्थ्यमा हानी, स्वास्थ्यको लागि कतिबेला सुत्‍ने ?
जीवन शैली

दिउँसो सुत्दा स्वास्थ्यमा हानी, स्वास्थ्यको लागि कतिबेला सुत्‍ने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

२३ चैत्र २०७६, आईतवार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२३ चैत्र २०७६, आईतवार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

२३ चैत्र २०७६, आईतवार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

२३ चैत्र २०७६, आईतवार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

२३ चैत्र २०७६, आईतवार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

२३ चैत्र २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.