सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

विपतमा विचौलियाको विगविगीदेखि गोजीवाला कात्रोवारे नेता परियारको टिप्पणी

होस्ट खबर by होस्ट खबर
२० चैत्र २०७६, बिहीबार
293
SHARES
460
VIEWS
FacebookTwitter
विपतमा विचौलियाको विगविगीदेखि गोजीवाला कात्रोवारे नेता परियारको टिप्पणी
काठमाडौं : कोरोना भाईरस विरुद्ध सरकारले लकडाउन गरेको छ । संक्रमण विरुद्धका आवश्यक सामाग्री खरिदमा भ्रष्टाचारको शुरुवाती वहससंगै सामाजिक संजाल मार्फत वहुकोणवाट टिप्पणी गरिरहेका नेता प्रकाशचन्द्र परियारका सामाजिक संजालमा पोखिएका केही स्टास पाठक माझ पस्किएका छौं ।
‪१. दण्डहीनताको अन्त्य गरौं ! के अव विष्णु विष्णु, यति यति, ओम्नी ओम्नी भने पछि ७ खत माफि हुने हो ? सुत्केरीलाई तेल ! भ्रष्टाचारीलाई जेल !
२. स्वास्थ्य मन्त्रीको घरका पाहुना त फिर्ता भए रेन्त ! अव वोल्ने भने पछि वोल्ने भन्दै रहस्य खोले हुने नि ? ‘विपतमा विचौलियाको विगविगी’
३. खुलेर वोलौं, महाव्याधीको मौकामा भ्रष्टाचार गर्नेहरुको पोल खोलौं #Speak Up ! लक डाउन वाँदरलाई लिस्नु त भएन ? चुप नवसौं ! प्रश्न गरौं विपतमा विचौलियको विगविगी वढ्न नदिऔं !
४. कोरोना भाईरस निर्मूल गर्ने निहुँमा भ्रष्टाचार भाईरस मौलायो ! विपतमा समेत विचौलियाकै विगविगी ! गोजिवाला कात्रो ओढेर नर्कको टिकट वुक गर्ने जनघाती, पापिष्टलाई पृथ्वीमै सडाउन एक जुट हौं Speak Up! Lockdown!
५. उफ ! विपतमा पनि विचौलियाकै विगविगी…. लकडाउनमा लुटतन्त्र : नागरिक स्तरवाट सरकारलाई अपार साथ सहयोग र समर्थन हुँदा हुँदै पनि महाव्याधीको मर्ममा टेकेर अकुत कमाउने लालसा कहाँवाट आयो ? १९ कम्पनीले दिएको कोटेशन २ महिना सम्म थन्क्याएर चुपचाप तमासे वनेको सरकार ‘लेनादेना’ मिल्ने वित्तिकै ३ घण्टामै विना प्रतिष्पर्धा ठेक्का दिएर महंगोमा सामान किन्न राजी भने पछि यिनीहरु जनताको ढाड सेक्नै जन्मिया हुन त? कात्रोमा गोजी हुँदैन सातपुस्ताको रोजी हुँदैन!!!
६. लुटतन्त्र विरुद्ध जुट ! १ अर्व २४ करोड़को खरिदमा भ्रष्टाचार… Speak Up ! Fight Against Corruption! ईजरायलमा स्वास्थ्य मन्त्रीको राजिनामा मागिएछ नि ! नेपाल सत्य : नेपाल एउटा यस्तो देश हो जहाँ भेन्टीलेटरको संख्या भन्दा पूर्व मन्त्रीको संख्या वढी छ । फेरि भन्नु होला अमेरिकी आणविक अस्त्र कटौती गर्ने हो भने मात्रै १ वर्षको खर्चले ३ लाख आईसियु वेड, ३५ हजार भेन्टिलेटर र ७५ हजार चिकित्सकको तलव व्यवस्थापन गर्न सकिन्छ । हो त यो अमेरिकी सत्य हो । नेपाल सत्यचैं के हो भने प्रधानमन्त्री विरामी हुनुहुन्छ, स्वास्थ्यमन्त्रीको आक्रामक,प्रभावकारी र समन्वयात्मक भूमिका फितलो देखिएको हो ।

साझा पार्टीका नेता प्रकाशचन्द्र परियार भ्रष्टाचार विरोधी अभियन्ता हुन ।

Related Posts

अख्तियारद्वारा साउनयता कर्णालीमा २० वटा मुद्दा विषेश अदालतमा दर्ता
भर्खर

अख्तियारद्वारा साउनयता कर्णालीमा २० वटा मुद्दा विषेश अदालतमा दर्ता

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त
ताजा समाचार

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ डाक्टर अध्यनको स्विकृती
विचार/ब्लग

कर्णालीबाट चिकित्साशास्त्र अध्यापन

विचार/ब्लग

बीपी अग्रमनका ऊर्जा

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

२० चैत्र २०७६, बिहीबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

२० चैत्र २०७६, बिहीबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

२० चैत्र २०७६, बिहीबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

२० चैत्र २०७६, बिहीबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

२० चैत्र २०७६, बिहीबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

२० चैत्र २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.