सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेत, धनगढी र विरानगरमा पुग्यो स्वास्थ्य सामग्री, अन्य ठाउँमा गाडीबाट पठाइँदै

होस्ट खबर by होस्ट खबर
१७ चैत्र २०७६, सोमबार
429
SHARES
385
VIEWS
FacebookTwitter
सुर्खेत, धनगढी र विरानगरमा पुग्यो स्वास्थ्य सामग्री, अन्य ठाउँमा गाडीबाट पठाइँदै

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनबाट ल्याएका स्वास्थ्य सामग्रीहरु प्रदेशहरु पु¥याउन थालिएको छ । अत्यावश्यक सामग्रीहरु सोमबार बिहानैदेखि नेपाली सेनाका स्काइ ट्रक (विमान) मार्फत ढुवानी गर्न थालिएको हो ।

सोमबार बिहान धनगढीका लागि उडेको सेनाको स्काइ ट्रक धनगढीमा ल्याण्ड नै नभइ फर्किएको थियो । विमानमा रहेको स्वास्थ्य सामग्रीमा एक प्रकारको गन्ध आएपछि चालक दलले विमान ल्याण्ड नगरी काठमाडौं फर्काएको थियो ।

तर, पछि गन्ध आउने चिज क्लोरिन रहेको पाइएपछि क्लोरिन निकालेर पुनः उडान गरिएको थियो । नेपाली सेनाले स्काइ ट्रकमार्फत सुदूरपश्चिमको धनगढी, कर्णालीको सुर्खेत र प्रदेश १ को विराटनगरमा स्वास्थ्य सामग्री ढुवानी गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र प्रसाद श्रेष्ठका अनुसार प्रदेश नम्बर २ को जनकपुर, बाग्मतीको हेटौंडा, गण्डकी प्रदेशको पोखरा र प्रदेश नम्बर ५ को बुटवलमा गाडीमार्फत स्वास्थ्य सामग्रीहरु ढुवानी गरिने छ ।

सरकारले सातै प्रदेशमा ल्याब संचालन गरेर त्यहिँ कोविड १९ को परीक्षण गर्ने तयारी समेत गरेको छ । प्रदेश स्तरमा रहेका अस्पतालहरुका ल्याव स्तरवृद्धि गरी संचालन सम्भाव्यताको लागि ल्याव विज्ञहरुको टोली पनि पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले जानकारी दिए । प्रदेशका ल्यावको स्तर वृद्धी संगै चीनबाट ल्याइएका पोर्टेवल पीसीआर मेसिन पनि व्याकअपका लागि पठाइने उनले जानकारी दिए ।

प्रदेशहरुमा तत्कालका लागि पठाइएका सामाग्रीहरु :

व्यक्गित सुरुक्षा सामग्री (पीपीई)– १/१ हजार थान
सर्जीकल माक्स– १०/१० हजार थान
सर्जिकल ग्लोव्स (पञ्जा)– २/२ हजार थान
एन–९५ माक्स– १/१ हजार थान

अन्य स्वास्थ्य सामग्रीहरु भने क्रमश स्थलमार्गमार्फत पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

खबरहब बाट

Related Posts

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
ताजा समाचार

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?
ताजा समाचार

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम
ताजा समाचार

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.स. २०७९ असार १३ गते सोमबार, आजको राशिफल

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

१७ चैत्र २०७६, सोमबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

१७ चैत्र २०७६, सोमबार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

१७ चैत्र २०७६, सोमबार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

१७ चैत्र २०७६, सोमबार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

१७ चैत्र २०७६, सोमबार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

१७ चैत्र २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.