सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

आइसोलेसन र तीव्र परीक्षण कोरोनाविरुद्धको प्रमुख हतियार : अनुसन्धान

होस्ट खबर by होस्ट खबर
१५ चैत्र २०७६, शनिबार
191
SHARES
327
VIEWS
FacebookTwitter
कतारबाट आएर होटलमा बसेका थिए तेस्रो कोरोना संक्रमित

काठमाडौं : विश्व स्वास्थ्य संगठनको सहकार्यमा बेलायतको इम्पेरियल कलेज विश्वविद्यालयले गरेको अनुसन्धानले आइसोलेसन, सामाजिक दूरी र तीव्र परीक्षणलाई कोरोनाविरुद्ध मुख्य हतियारका रूपमा प्रयोग गर्न सुझाएको छ ।

विश्वले ‘सोसल डिस्ट्यान्सिङ, आइसोलेसन, तीव्र परीक्षणलगायतका रोकथामका कदम नचालेको भए ९० प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित हुने अवस्था रहेको अनुसन्धानले देखाएको छ । उक्त अनुसन्धानले दुई सयभन्दा बढी देश र क्षेत्रमा संक्रमण फैलिसकेको र तीमध्ये धेरै देशको स्वास्थ्य सुविधा पहिलेदेखि नै कमजोर रहेको कारण यी कुराले मात्रै संक्रमण रोक्न सक्ने उल्लेख गरेको छ ।

म्यारिल्यान्डको जोन्स हप्किन्स विश्वविद्यालयले २६ मार्चका दिन कोभिड– १९ बाट संक्रमित हुनेको संख्या पाँच लाख पुगेको जनाएको थियो । वल्ड्रोमिटरका अनुसार आज अर्थात् २८ मार्चमा यो समाचार लेख्दासम्म संक्रमितको संख्या करिब ६ लाख ९पाँच लाख ९७ हजार० छ । यसको अर्थ कोभिड– १९बाट दुई दिन नपुग्दै एक लाख मानिस संक्रमित भइरहेका छन् ।

बेलायतका प्रधानमन्त्री र स्वास्थ्यमन्त्री संक्रमित पाइएको दिन २६ मार्चमा विश्वविद्यालयले उक्त अनुसन्धान सार्वजनिक गरेको थियो ।

अनुसन्धानकर्ताहरूले लकडाउनले पार्ने आर्थिक र सामाजिक नोक्सानीको मूल्यांकन नगर्ने उल्लेख गरेका छन्र । ठूलो आर्थिक नोक्सानी हुने भए पनि सरकारले कडा रूपमा गर्ने लकडाउनले मात्रै लाखौँको ज्यान जोगिने उक्त अनुसन्धानले भनेको छ ।

कोभिड– १९ को महामारीले विश्लाई गम्भीर स्वास्थ्य संकटमा पारेको छ । समस्याजस्तै कडा कदम प्रत्येक देशले चालेमा मात्रै यो महामारीबाट छिटो मुक्ति मिल्नेछ ।

यसका लागि प्रत्येक देशले आउँदा हप्तामा कसरी र कस्ता कदम चाल्छन् भन्ने कुरामा निर्भर गर्छ । प्रत्येक देशले प्रभावकारी खोप या औषधि नबनेसम्म खाद्यान्न एवं अत्यावश्यक सुविधा कायम गरेर भाइरस नियन्त्रणमा नआउन्जेल लकडाउनमा बस्न सक्ने हुनुपर्ने अध्ययनको निष्कर्ष छ ।

Related Posts

जुम्लाका विद्यार्थी खुला चौरमा पढ्न बाध्य
स्वास्थ्य

कोरोनाका कारण कर्णालीमा विद्यालय बन्द गर्न सुरु

कैलालीमा थप एक जना कोरोना संक्रमितको मुत्यु, एकैदिन मुत्यु हुनेको संख्या ५ पुग्यो
स्वास्थ्य

साउनमा मात्रै १७ जनाको कारोनाबाट मृत्यु

शरीरमा नुनको मात्रा असन्तुलन हुँदा के-कस्ता असरहरु देखा पर्छ ?
स्वास्थ्य

‘नुनमा आवश्यकभन्दा बढी आयोडिन छैन’

धरानमा कोरोना संक्रमणका एकैदिन आमा छोराको मृत्यु
पत्रपत्रिका

गत साता कोरोनाबाट मृत्यु भएका दुई पुरुष एक डोज पनि खोप नलिएकाहरु

गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया बन्द
स्वास्थ्य

गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया बन्द

झण्डै ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित
स्वास्थ्य

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

१५ चैत्र २०७६, शनिबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

१५ चैत्र २०७६, शनिबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

१५ चैत्र २०७६, शनिबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

१५ चैत्र २०७६, शनिबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

१५ चैत्र २०७६, शनिबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

१५ चैत्र २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.