सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

टोकियो ओलम्पिक अर्को बर्ष सम्मका लागि स्थगित !

होस्ट खबर by होस्ट खबर
११ चैत्र २०७६, मंगलवार
183
SHARES
321
VIEWS
FacebookTwitter
टोकियो ओलम्पिक अर्को बर्ष सम्मका लागि स्थगित !

एजेन्सी : चौतर्फी दवावपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक एक वर्षको लागि स्थगित गर्ने भएको छ ।

आइओसीले आज विज्ञप्ति जारी गर्दै ओलम्पिक अर्को वर्षको समरमा सर्ने जनाएको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासको दौरानबीच ओलम्पिक सरेको हो । यसअघि जापान ओलम्पिक कमिटि र आइओसीले तोकिएका समयमा नै ओलम्पिक आयोजना गर्ने निर्णयमा अडिग रहेपनि चौतर्फी दवावपछि आइओसीले निर्णय परिवर्तन गर्दै ओलम्पिक एक वर्ष पछि सार्न सहमत भएको हो ।

आइतबार राति मात्रै आइओसीले तत्काल ओलम्पिक सार्ने समय नभएको र चार सातापछि ओलम्पिकको बारेमा निर्णय गरिने बताएको थियो । तर, आइओसीको यो निर्णयससँगै ओलम्पिकमा बढी पदक जित्न सक्ने राष्ट्र बेलायत, अष्ट्रेलिया र क्यानडाले यस्तै अवस्थामा ओलम्पिक आयोजना भए आफ्नो खेलाडी नपठाउने भन्दै चौतफी दवाव दिएका थिए । त्यसपछि नै आइओसी पछि हटेको हो ।

अब ओलम्पिक अर्को वर्षको समरमा हुनेछ । अर्को वर्षको लागि मिति भने तोकिएको छैन । टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका थियो । ‘हामीलाई प्राप्त सुचना अनुसार अब २४ जुलाईबाट ओलम्पिक खेल सुचारु हुनेछैन । अर्था अब अघि बढ्ने प्यारामिटरहरु निर्धारित गरिएको छैन । हामीले खेलहरु स्थगित गरिसकेका छौं । अब समस्याको समाधान भएको छ ,’ आइओसी सदस्यले भने ।

यसअघि कोरोना भाइरसकै कारण युरोपियन फुटबल एसोसिएसन ९युइएफए० ले आगमी जुनलाई तय भएको युरोकप र दक्षिण अमेरिकी फुटबल एसोसिएसन ९कोन्काफ० ले कोपा अमेरिका कप एक वर्षको लागि स्थगित गरेको थियो ।

Related Posts

नेपालले एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने
खेलकुद

नेपाल फाइनलमा पुग्नबाट रोक्कियो

रोनाल्डोले म्यानचेस्टरबाट मैत्रीपूर्ण खेल खेल्ने
खेलकुद

रोनाल्डोले म्यानचेस्टरबाट मैत्रीपूर्ण खेल खेल्ने

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा
खेलकुद

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार
खेलकुद

साफ यु-२०: आज नेपाल श्रीलंकासँग भिड्दै

नवौँ राष्ट्रिय खेलकुदः सुरु भयो पोखरामा तयारी
खेलकुद

नवौँ राष्ट्रिय खेलकुदः सुरु भयो पोखरामा तयारी

१९ वर्षीय ठिटोको अपत्यारिलो दौड गाथा
खेलकुद

१९ वर्षीय ठिटोको अपत्यारिलो दौड गाथा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

११ चैत्र २०७६, मंगलवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

११ चैत्र २०७६, मंगलवार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

११ चैत्र २०७६, मंगलवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

११ चैत्र २०७६, मंगलवार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

११ चैत्र २०७६, मंगलवार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

११ चैत्र २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.