शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

न्युयोर्कमा दुई नेपाली संक्रमित

होस्ट खबर by होस्ट खबर
११ चैत्र २०७६, मंगलवार
187
SHARES
324
VIEWS
FacebookTwitter
न्युयोर्कमा दुई नेपाली संक्रमित

न्युयोर्क — अमेरिकामा सबैभन्दा बढ्ता प्रभावित क्षेत्र मानिएको न्युयोर्कमा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय व्यक्तिसहित अर्का ४७ वर्षीय ट्याक्सी चालक संक्रमित भएका हुन् ।

ज्याक्सन हाइटमा केही वर्षदेखि बस्दै आएका दुई सन्तानका पिता एक साताअघि नियमित ज्वरो आउनुका साथै खोकी लागेपछि क्विन्सको एल्महस्ट अस्पताल भर्ना भएका थिए । शंकापछि उनको कोरोना भाइरस परीक्षण गरिएको थियो । त्यसको पाँच दिनपछि उनी संक्रमित भएको रिपोर्ट आएको हो ।

परिवारका सदस्यले जनाएअनुसार उनलाई दुई दिनदेखि भेन्टिलेटरमा राखिएको छ । कसैलाई प्रत्यक्ष भेट गर्न नदिए पनि अस्पतालले परिवारलाई भने बिरामीको स्थितिबारे नियमित जानकारी दिइरहेको छ । चार सदस्यीय उनको परिवारका सबैको स्वास्थ्य परीक्षण गरिएको छ । उक्त रिपोर्ट भने आइसकेको छैन । परिवारका सबै सदस्य अहिले घरमै छन् । संक्रमित युवक पहिलेदेखि नै मधुमेह पीडित थिए ।

त्यसैगरी अर्का ट्याक्सी चालक पनि उक्त अस्पतालमा उपचाररत छन् । दुई साताअघि ट्याक्सी चलाउन छाडेका उनी एक्कासि ज्वरो आएपछि आफूले नियमित जँचाउने चिकित्सककहाँ पुगेका थिए । फलोअपपछि एन्टिबायोटिक सेवनले झनै थलिएका उनी एल्महस्ट अस्पतालको आकस्मिक कक्षमा गएका थिए । परीक्षणमा कोभिड–१९ पोजिटिभ आएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको परिवारले जनाएको छ ।

अन्नपूर्ण पोष्ट बाट

Related Posts

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २७ गते शुक्रबार, आजको राशिफल

एलपी ग्यास सिलिन्डरको मूल्य तोकियो
जीवन शैली

ग्यास आयात दोब्बर, प्रयोग घटाउने नीति असफल

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २६ गते बुधबार, आजको राशिफल

खानेपानी कार्यालय दैलेखका निमित्त प्रमुख सहित ४ जना कार्य स्थलबाटै अख्तियारको नियन्त्रणमा
ताजा समाचार

अख्तियारमा कर्णालीका एक हजार बढी उजुरी

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

प्रतिनिधि सभा बैठक बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

११ चैत्र २०७६, मंगलवार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

११ चैत्र २०७६, मंगलवार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

११ चैत्र २०७६, मंगलवार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

११ चैत्र २०७६, मंगलवार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

११ चैत्र २०७६, मंगलवार
आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

११ चैत्र २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.