बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

भारतबाट फर्केको भए १४ दिन क्वारेन्टाइनमा बस्नुस : भैरबी गाउँपालिका

होस्ट खबर by होस्ट खबर
१० चैत्र २०७६, सोमबार
175
SHARES
319
VIEWS
FacebookTwitter
भारतबाट फर्केको भए १४ दिन क्वारेन्टाइनमा बस्नुस : भैरबी गाउँपालिका

दैलेख : रोजगारीका लागि भारत गएकाहरु धमाधम घर फर्किन थालेपछि दैलेखमा कोरोना भाइरसको जोखिम बढेको छ ।

जिल्लाको भैरबी गाउँपालिकाले आफ्नो गाउँपालिका पनि कोरोना भाइरसको जोखिममा भएका कारण भारतबाट फर्कनेहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने बताएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यो निणर्य गरेको हो ।

भारतबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र स्वास्थ्य जाँच पछि मात्रै घर जान दिइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापाले बताए । उनका अनुसार भारत तथा तेस्रो मुलुकबाट गाउँपालिकामा आउने स्थानीय नागरिक तथा विदेशी नागरिकहरुलाई स्वास्थ्य चेकजाँचका लागि राख्न पञ्चदेवल मावी रावतकोट र गौरी मा.वी. बाँलेकाडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको छ ।

त्यस्तै, गाउँपालिकाले विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण भित्रिन नदिन भारत लगाएत तेस्रो मुलुकबाट गाउँपालिका भित्रिने नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि भैरबी गाउँपालिका अन्तरगर्त भिरखेत र चगत्रा बजारमा हेल्थ डेक्स सञ्चालन गर्ने भएको छ । भारत लगाएत तेस्रो मुलुकबाट गाउँपालिकामा आउनेहरुको नाम, ठेगाना, आएको स्थान लगाएतको विवरण वडा सचिव मार्फत संकलन गर्ने गाउँपालिकाले जनाएको छ ।

संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई, आहार विहार तथा व्यायमका विषयमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निणर्य गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । गाउँपालिकाले गाउँपालिका भित्र सामाजिक परम्परा अनुसार गरिने विवाह, ब्रतबन्ध, पास्ती जन्मोत्सब जस्ता कार्यहरु गरि भेला तथा जमघट गर्न समेत बन्देज लगाएको छ ।

Related Posts

युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
अन्तर्राष्ट्रिय

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने
ताजा समाचार

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप

नेपालमा कोरोना संक्रमण घट्यो, जोखिम कायमै
स्वास्थ्य

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

स्वास्थ्य बीमा आफैँ बिरामी
स्वास्थ्य

स्वास्थ्य बीमा आफैँ बिरामी

कर्णालीमा कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी
स्वास्थ्य

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

झण्डै ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित
स्वास्थ्य

५ देखि ११ वर्षभित्रका बालबालिकालाई कोरोनाविरुद्ध खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

१० चैत्र २०७६, सोमबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

१० चैत्र २०७६, सोमबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

१० चैत्र २०७६, सोमबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

१० चैत्र २०७६, सोमबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

१० चैत्र २०७६, सोमबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

१० चैत्र २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.