सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना त्रासले भारतबाट धमाधम फर्कँदै नेपाली

होस्ट खबर by होस्ट खबर
६ चैत्र २०७६, बिहीबार
233
SHARES
377
VIEWS
FacebookTwitter
कोरोना भाइरस : भारतमा रहेका नेपाली त्रसित, घर फर्कन आफन्तको आग्रह

धनगढी : पश्चिमी सीमा नाका गड्डाचौकीमा भारतबाट फर्कनेहरूको लर्को लाग्‍न थालेको छ। भारतमा कोरोनाको संक्रमण फैलिएपछि मजदुरीका लागि भारत गएकाहरू डरका कारण फर्कन थालेका हुन्‌। गड्डाचौकी नाका भएर दैनिक तीनदेखि पाँच हजारको संख्यामा भारतबाट मानिसहरू नेपालतर्फ आइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

बुधबार मात्रै सीमा नाका भएर ३,१०१ जना भारतबाट नेपाल फर्केका छन। बिहीबार विहान मात्रै छ सय जना भारतबाट नेपाल आएका छन। ‘हेल्थ डेस्क’ मा हालसम्म ३६ हजारको स्वास्थ्य जाँच गरिएको छ। भारतबाट फर्कनेहरु सबैको सीमा नाका रहेको ‘हेल्थ डेस्क’ मा थर्मल स्क्यानरको सहायताले चेकजाँच भैरहेको छ।
भारतबाट फर्कनेहरूलाई चेकजाँचपछि मात्रै नेपाल छिर्न दिने गरिएको छ। हालसम्म सीमा नाका भएर फर्केका कसैमा पनि कोरोनाका लक्षण भने देखा परेको छैन। भारतबाट नेपाल आउनेको संख्या बढिरहँदा भारततर्फ पनि मानिसहरू फाट्टफुट्ट गइरहेका छन्‌।

दैनिक उपभोग्य सामग्री खरिद गर्नका लागि सीमावर्ती भारतीय बजार वनबासा जानेहरुको संख्या समेत घटेको छैन। यसैबीच भारतले सीमा नाका वनबासामा स्वास्थ्य जाँचमा कडाई गरेको छ। मास्क नलगाएका व्यक्तिलाई भारतीय स्वास्थ्य अधिकारीहरुले फिर्ता पठाउने गरेका छन्‌। नेपालस्थित भारतीय दुतावासाका अधिकारी निरज कुमार जायसवालले बुधबार भारतीय सीमा नाकामा राखिएको ‘हेल्थ डेस्क’ को अवस्थाबारे जानकारी लिएका छन्‌।
स्वास्थ्यमा कडाई गर्न अधिकारी जायसवालले डेस्कमा कार्यरत चिकित्सक टोलीलाई निर्देशन दिएका छन्‌। भारतले तीन महिनासम्म लाग्ने पूर्णागिरि मेला समेत स्थगित गरेको छ। पूर्णागिरि मेलामा सहभागी हुने भारतीय श्रद्धालुहरु नेपालस्थित ब्रम्हदेव र भीमदत्तनगरमा रहेको सिद्ध बैजनाथ मन्दिरमा आउने गरेका थिए।

भारतले पूर्णागिरी मेला स्थगित गरेपछि नेपालस्थित सिद्धवैजनाथको मेला समेत स्थगित गरिएको छ। कोरोनाको संभावित जोखिमलाई कम गर्नका लागि सिद्धनाथको मेला स्थगित गरिएको भीमदत्तनगरपालिकाका प्रवक्ता हिमालय चन्दले बताए। नगरपालिकाले सिद्धनाथ मन्दिरमा ‘हेल्थ डेस्क’ स्थापना र हात धुने मेसिन राख्ने निर्णय समेत गरेको छ।

Related Posts

अख्तियारद्वारा साउनयता कर्णालीमा २० वटा मुद्दा विषेश अदालतमा दर्ता
भर्खर

अख्तियारद्वारा साउनयता कर्णालीमा २० वटा मुद्दा विषेश अदालतमा दर्ता

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी
खेलकुद

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
भर्खर

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
भर्खर

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

६ चैत्र २०७६, बिहीबार
आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

कस्तो रहला आज दिनभरको मौसम ?

६ चैत्र २०७६, बिहीबार
ब्राजिलमा बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

मनसुनजन्य विपद् व्यवस्थापनका दुःख

६ चैत्र २०७६, बिहीबार
प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

६ चैत्र २०७६, बिहीबार
पतिको नाम नागरिकताबाट हटाएर आमा बावुको नाम राख्ने प्रस्ताव

नेपाली नागरिकता परित्याग गर्ने बढे

६ चैत्र २०७६, बिहीबार
सगरमाथाको आधार शिविर सार्ने तयारी

अनुमती लिएका झन्डै आधाले मात्रै पुरा गरे आरोहण

६ चैत्र २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.