आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपालगन्ज-रुपइडिहा नाकामा सवारी साधन प्रवेश निषेध

होस्ट खबर by होस्ट खबर
५ चैत्र २०७६, बुधबार
210
SHARES
379
VIEWS
FacebookTwitter
नेपालगन्ज-रुपइडिहा नाकामा सवारी साधन प्रवेश निषेध

कोरोना त्रासका कारण नेपालगन्ज -रुपइडिहा सिमा नाकामा बुधबारदेखि सवारी साधनलाई रोक लगाइएको छ।

नेपालगन्जको चौलिका चोकदेखि जमुनहा नाकासम्म कुनै पनि सवारीसाधनलाई आज बिहान देखि चल्न नदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बिश्वमै महामारीकै रुपमा रहेको कोरोना भाइरस संक्रमण हुन नदिन नेपालगन्ज(रुपईडिहा नाकामा पुर्ण रुपमा सवारीसाधनलाई बन्द गरि पैदल यात्रुलाई मात्र आवतजावत गर्न दिइएको छ।

रुपईडिहा नाकाबाट समेत पैदल यात्रुलाई मात्र नेपालगन्ज तर्फ आउन दिइएको छ।भारतीय प्रशासनले नेपालगन्जतर्फ आउने सवारीसाधनलाई पुर्ण रुपमा रोक लगाएको छ। दुवै देशका सुरक्षा निकायले जिप, बस, ट्रक, मोटरसाइकल र साइकललाई रोक लगाएर पैदल यात्रुलाई मात्र सिमामा स्वास्थ्य जाँच गराएर आवतजावत गर्न दिएको जिल्ला ट्राफिक बाँके प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए।

एम्बुलेन्सलाई भने सन्चालन गर्न दिइएको छ । जमुनहा नाकामा टेण्ट लगाएर स्वास्थ्य जाँच गरिदै गरेको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए।

सवारीसाधन निर्बाध रुपमा चल्दा बढी भिडभाडले स्वास्थ्य जाँच मा समेत असर पुग्ने हुँदा सबै सवारीसाधन बन्द गर्दा पैदलयात्रुलाई स्वास्थ्य जाँच गर्नमा सहयोग पुगिरहेको बस्नेतले बताए।

Related Posts

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश
ताजा समाचार

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

कांग्रेस सभापति देउवाले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री
भर्खर

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
भर्खर

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

पेट्रोलको चरम अभाव सुर्खेतमा मंगलबारबाट आपूर्ती सहज हुने
अर्थ खबर

पेट्रोलको चरम अभाव सुर्खेतमा मंगलबारबाट आपूर्ती सहज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

५ चैत्र २०७६, बुधबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

५ चैत्र २०७६, बुधबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

५ चैत्र २०७६, बुधबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

५ चैत्र २०७६, बुधबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

५ चैत्र २०७६, बुधबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

५ चैत्र २०७६, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.