बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

‘म माथि अन्याय भयो’ वामदेव गौतम

होस्ट खबर by होस्ट खबर
२ चैत्र २०७६, आईतवार
189
SHARES
325
VIEWS
FacebookTwitter
‘म माथि अन्याय भयो’ वामदेव गौतम

काठमाण्डौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीले आफूमाथि अन्याय गरेको महसुस भएको आफ्ना निकटवर्तीहरूसँग बताउने गरेका छन् ।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने बिषयमा सत्तारूढ नेकपामा चर्को विवाद छ । गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाले पार्टीभित्र तरंग नै पैदा भएको थियो । जुन अहिलेसम्म साम्य हुने कुनै संकेत मिलेको छैन् ।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने बिषयमा छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष गौतम शुक्रबार बिहानै खुमलटारस्थित कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुगेका थिए । प्रचण्ड निवासमा उपाध्यक्ष गौतमले पार्टीले आफूलाई पटकपटक अन्याय गरेको भन्दै यसपटक पनि त्यही शृङ्खला दोहोरिने त होइन भन्दै गुनासो पोखेका थिए ।

खुमलटार निकट उच्च स्रोतका अनुसार उपाध्यक्ष गौतमले आफूले देश र पार्टीका लागि लामो समयदेखि निस्वार्थ एउटा सिपाहीजस्तै काम गरिरहेको प्रसंग उल्लेख गर्दै यसपटक आफूमाथि अन्याय हुन नहुने बताएका थिए । जवाफमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले यसपटक अन्याय हुन नदिने प्रतिबद्धता जनाएको स्रोतको दावी छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली बालुवाटार फर्के लगत्तै पार्टी सचिवालय निर्णय कार्यान्वयन गर्न लगाउने प्रतिबद्धता जनाएका थिए भने वरिष्ठ नेता नेपालले आफू कसैलाई पनि अन्याय हुन नदिने पक्षमा रहेको अभिव्यक्ति दिएको स्रोतको दावी छ ।

यसपटक आफूमाथि अन्याय भए आफू चुप लागेर नबस्ने चेतावनीसमेत दिएको स्रोतको दावी छ । प्रधानमन्त्री डिस्चार्ज भएसँगै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद पुनः बल्झिने संकेत देखिएको छ ।

Related Posts

दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता आमाछोरी मृत फेला
समाज

पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता

पाण्डेविरुद्ध अभद्र ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल
मुख्य समाचार

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियोः नेपाल

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !
पत्रपत्रिका

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी
समाचार

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी

अनेरास्ववियूद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन
ताजा समाचार

अनेरास्ववियूद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन

समाचार

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२ चैत्र २०७६, आईतवार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२ चैत्र २०७६, आईतवार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२ चैत्र २०७६, आईतवार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२ चैत्र २०७६, आईतवार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२ चैत्र २०७६, आईतवार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२ चैत्र २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.