शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

भेरी अस्पतालमा न्यूरो सेवा सुरु

होस्ट खबर by होस्ट खबर
२ चैत्र २०७६, आईतवार
246
SHARES
351
VIEWS
FacebookTwitter
भेरी अस्पतालमा न्यूरो सेवा सुरु

नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलो पटक न्यूरो सेवा शुरु भएको छ ।

अस्पतालमा न्यूरो सर्जन हरि पौडेल आएसँगै बिरामीहरुको लागि न्यूरो सेवा समेत शुरुवात गरिएको हो । अब टाउकोमा चोट लागेका बिरामीहरुलाई उपचारका लागि काठमाण्डौं तथा भारतको लखनउ जानु पर्ने अवस्थाको अन्त्य भएको छ ।

साविकको मध्य तथा सुदुरपश्चिम विकास क्षेत्रको सबैभन्दा सुविधासम्पन्न सरकारी अस्पतालका रुपमा चिनिने भेरी अस्पतालमा अब बिरामीहरुले सहज रुपमा न्यूरोको सेवा पाउँनेछन् ।

विगत दुई महिनादेखि नै अस्पतालमा न्यूरो सेवा दिन शुरु गरिएको डाक्टर पौडेलले जानकारी दिए । उनले यो अवधिमा ४र५ जना बिरामीको जटिल खालको शल्यक्रिया सफलतापूर्वक गरिएको बताए ।

यो अवधिमा ४०र५० जना न्यूरोका बिरामीले सेवा लिएका छन् । चितवन पश्चिम सरकारी अस्पतालमा न्यूरो सर्जन सेवा भएको भेरी अस्पताल मात्र हो । ‘न्यूरो उपचार यसै पनि महगो छ, तर निजी अस्पतालमा भन्दा भेरी अस्पतालमा धेरै सस्तोमा उपचार हुन्छ’ डाक्टर पौडेलले भने ।

अस्पतालमा रहेको जनशक्ति उपकरणले काठमाण्डौं र लखनउ बराबरको न्यूरो सेवा दिनसक्ने उनले बताए ।

‘न्यूरो सेवाबारे धेरैलाई जानकारी नहुँदा विरामीहरुले अनावश्यक दुःख पाउने गरेको र महंगोमा पर्ने गरेको पाइएको छ’ डाक्टर पौडेलले भने । भेरी अस्पतालमा न्यूरो सेवा शुरु नहुँदा यहाँका बिरामीहरु निजी तथा काठमाण्डौ र भारतका विभिन्न अस्पताल उपचार गर्न जाने गरेका थिए ।

साविकको मध्य तथा सुदुरपश्चिमको रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा न्यूरो सेवा शुरु भएपछि बिरामीहरुले न्यून शुल्कमा सेवा पाउने विश्वास लिइएको छ ।

Related Posts

महाराजगञ्जमा कोरोना संक्रमित ३ जनाको मृत्यु
स्वास्थ्य

साउनदेखि हालसम्म कोरोनाबाट ३० जनाको मृत्यु

जाजरकोटका स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता
स्वास्थ्य

७७ स्वास्थ्य क्षेत्रमा लैङ्गिक विभेद

नयाँ भेरियन्ट ओमिक्रोन बेइजिङमा पनि देखियो, हिउँदे ओलम्पिक प्रभावित हुने
स्वास्थ्य

कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि
स्वास्थ्य

निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

कर्णालीमा कोरोनाको चौथो लहर सुरु, अवस्था डरलाग्दो: डा. रविन खड्का
स्वास्थ्य

कर्णालीमा कोरोनाको चौथो लहर सुरु, अवस्था डरलाग्दो: डा. रविन खड्का

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

२ चैत्र २०७६, आईतवार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

२ चैत्र २०७६, आईतवार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

२ चैत्र २०७६, आईतवार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

२ चैत्र २०७६, आईतवार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

२ चैत्र २०७६, आईतवार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

२ चैत्र २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.