बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सबैभन्दा धेरैपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने फ्रान्सेली क्लब पीएसजी

होस्ट खबर by होस्ट खबर
२९ फाल्गुन २०७६, बिहीबार
197
SHARES
315
VIEWS
FacebookTwitter
सबैभन्दा धेरैपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने फ्रान्सेली क्लब पीएसजी

एजेन्सी : फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सबैभन्दा धेरै पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने लिग वानको टोली बनेको छ ।

गए राति जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई हराउँदै पीएसजी लिग वान क्लबमध्ये सबैभन्दा धेरैपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने टोली बनेको हो ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगअन्तर्गत डर्टमुण्डलाई २–० गोलले हराउँदै पीएसजीले अन्तिम आठमा स्थान बनाएको हो ।

पीएसजीको मैदानमा भएको खेलमा जित निकालेसँगै समग्रमा ३–२ गोलको नतिजासहित पीएसजीले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

यसअघि डर्टमुण्डको मैदानमा भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले २–१ गोलको हार ब्यहोरेको थियो ।

तर, पीएसजीको मैदानमा भएको खेलमा जित निकाल्दै ऊ सबैभन्दा धेरै पटक क्वार्टरफाइन पुग्ने लिग वान क्लब बन्यो ।

पीएसजी हालसम्म छ पटक क्वार्टरफाइनलमा पुगेको छ । यो संख्या फ्रेन्च लिग खेल्ने अन्य क्लबभन्दा धेरै हो ।

यता, पीएसजी सन् २०१५ यता पहिलो पटक च्याम्पियन्सको अन्तिम आठमा पुगेको छ ।

२०१५ मा ऊ चेल्सीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।

चेल्सीलाई अवे गोलका आधारमा हराएको उसले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

त्यसपछि सेमिफाइनलका लागि खेल्ने क्रममा बार्सिलोनासँग २(० गोलले पराजित पीएसजी त्यसयता अन्तिम आठमा स्थान बनाउन असफल थियो ।

त्यतिबेला नेयमारले पीएसजीलाई हराउन दुई गोल गरेका थिए ।

तर, डर्टमुण्डलाई हराएसँगै ऊ ५ वर्षयता पहिलोपटक अन्तिम आठमा स्थान बनाउन सफल भयो ।

Related Posts

फिफाले उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने निर्णय गर्यो
खेलकुद

नेपालको फुटबल वरीयता खस्कियो

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त
खेलकुद

एन्फा अध्यक्षमा शेर्पा पराजित, प्रशिक्षक अल्मुताइरी बिदा हुनसक्ने

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन
खेलकुद

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन

यू-१९ विश्वकप छनोटमा भुटानको सामना गर्दै नेपाल
खेलकुद

एसीसी महिला टी-२० मा आज नेपालले बहराइनसँग खेल्दै

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार
खेलकुद

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)
अन्तर्राष्ट्रिय

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२९ फाल्गुन २०७६, बिहीबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२९ फाल्गुन २०७६, बिहीबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२९ फाल्गुन २०७६, बिहीबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२९ फाल्गुन २०७६, बिहीबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२९ फाल्गुन २०७६, बिहीबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२९ फाल्गुन २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.