बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

जमुनाह नाकामा आवागमनको अभिलेख राखिंदै

होस्ट खबर by होस्ट खबर
२६ फाल्गुन २०७६, सोमबार
257
SHARES
330
VIEWS
FacebookTwitter
जमुनाह नाकामा आवागमनको अभिलेख राखिंदै

बाँके : प्रहरीले नेपाल–भारत सीमाबाट आवतजावत गर्नेहरुको रेकर्ड राख्ने भएको छ । आज सोमबारबाट जमुनाह नाकामा रेकर्ड राख्न सुरु गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

‘नेपालबाट भारतका विभिन्न ठाउँमा जाने र भारतबाट नेपाल भित्रिने नेपाली तथा भारतीय नागरिकको इन्ट्री सुरु गर्न लागिएको हो’, जिल्ला प्रहरी प्रवक्ता, डिएसपी शिव बहादुर सिंहले भने, ‘त्यसका लागि तयारी गरिसकेका छौं ।’ उनले सोमबारबाट औपचारिक रुपमा आवातजावत गर्ने नागरिकहरुको रेकर्ड राख्ने कार्य सुरु हुने जानकारी दिए ।

नेपाल–भारत खुला सीमा भएकाले यसअघि सीमामा आवतजावत गर्नेहरुको रेकर्ड राख्ने गरिएको थिएन । यसले कति नागरिक आवतजावत गर्छन् भन्ने अनुमान मात्र गरिन्थ्यो । सुरक्षा दृष्टिकोणका हिसाबले पनि नेपाल–भारत जाने आउनेको तथ्यांक राख्न उचित हुने प्रहरी अधिकारीहरुले बताएका छन् ।

डिएसपी सिंहले कोरोनाको कारण तथ्यांक राख्ने नगरेकाले सीमाबाट हुने आउजाउमा परेको प्रभाव एकिन साथ भन्न सक्ने अवस्था नरहेको बताएका छन् । ‘अब रेकर्ड राख्न सुरु गर्दैछौं, त्यसपछि नियमित तथ्यांक आउने छ’, उनले भने । डिएसपी सिंहले सीमामा स्थापित हेल्थ डेस्कमा भारतबाट आउनेहरु परीक्षणबाट नछुटुन् भनेर निगरानी गरिरहेको बताएका छन् ।

डिएसी सिंहले प्रहरीले कोरोना बारे सचेतनाका कार्यक्रम अघि बढाएको जानकारी दिएका छन् । उनले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत ईकाइ र सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जको संयुक्त आयोजनामा विभिन्न स्कुलहरुमा कोरोना भाइरस विरुद्ध सचेतना सुरु गरेको बताए । ‘कोरोनाको सुरुवाती असरहरु, लक्षणहरु, जोखिम, बच्ने उपायहरु, न्युनिकरण सम्बन्धि विद्यालय स्तरीय सचेतनामूलक कार्यक्रम गरिरहेका छौं’, उनले भने ।

भेरी अञ्चल अस्पतालमा आइसुलेसन वार्ड

भेरी अञ्चल अस्पतालमा कोरोना विरुद्ध सतर्कता अपनाउँदै आइसुलेसन वार्डको व्यवस्था गरेको छ । अस्पतालले तत्कालका लागि आइसुलेसन वार्डमा पाँच शैय्याको व्यवस्था गरेको हो । विश्वमा देखिएको कोरोनाको सतर्कताका लागि नेपालमा पनि उपचारको पूर्व तयारी स्वरुप विभिन्न अस्पतालमा आइसुलेसन वार्डको स्थापना गरिएको छ ।

‘अस्पताल जोखिम विरुद्ध तयार अवस्थामा छ’, भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘अहिलेसम्म अस्पतालमा कोरोनाकै आशंकामा कुनै पनि बिरामी परीक्षणका लागि आउनु भएको छैन ।’

Related Posts

युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
अन्तर्राष्ट्रिय

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने
ताजा समाचार

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप

नेपालमा कोरोना संक्रमण घट्यो, जोखिम कायमै
स्वास्थ्य

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

स्वास्थ्य बीमा आफैँ बिरामी
स्वास्थ्य

स्वास्थ्य बीमा आफैँ बिरामी

कर्णालीमा कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी
स्वास्थ्य

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

झण्डै ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित
स्वास्थ्य

५ देखि ११ वर्षभित्रका बालबालिकालाई कोरोनाविरुद्ध खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२६ फाल्गुन २०७६, सोमबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२६ फाल्गुन २०७६, सोमबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२६ फाल्गुन २०७६, सोमबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२६ फाल्गुन २०७६, सोमबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२६ फाल्गुन २०७६, सोमबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२६ फाल्गुन २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.