बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

विराटनगर–विराटचोक सडकमा टिपर आतंक, एकै घरका २ जनाको मृत्यु

होस्ट खबर by होस्ट खबर
२१ फाल्गुन २०७६, बुधबार
356
SHARES
361
VIEWS
FacebookTwitter
विराटनगर–विराटचोक सडकमा टिपर आतंक, एकै घरका २ जनाको मृत्यु

मोरङ : टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएपछि विराटनगर–विराटचोक सडक खण्डमा तनाव सिर्जना भएको छ ।

मंगलबार राति साढे ९ बजे विराटनगर– १९ मिलनचोकमा टिपरले अटोलाई ठक्कर दिँदा एकै परिवारका दुई जनाको मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।
विराटचोक–घिनाघाट सडकखण्डमा विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरको ठक्करबाट ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनी ६ वर्षीया सविता सरदारको मृत्यु भएको थियो ।

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई टिपरले ठक्कर दिँदा अटो चालक मोरङ ग्रामथान गाउँपालिका–२ बस्ने बाबुराम र उनको नातिनी सविताको घटनास्थलमै मृत्यु भएको थियो । एकै परिवारका दुई जनाको मृत्यु भएपछि बुधबार बिहानैदेखि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।

दुर्घटना पछि आक्रोशित बनेका स्थानीय र आफन्तले मंगलबार राति नै टिपरमा आगजनी गरेका थिए । टिपर चालक जिल्ला सुनसरी रामधुनी नगरपालिका–५ का ३३ वर्षीय हरेराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो सडकखण्डको बिराटचौक सिसौघारीमा गतबर्ष टिपरको ठक्करबाट एक बालिकाको मृत्युपछि स्थानीयले ७ वटा टिपर जलाएका थिए ।a

Related Posts

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन
समाज

एकैदिन १० हजार जनालाई कसले दियो बिदा ?

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
मुख्य समाचार

शीर्ष नेतालाई अन्तिम अवसर

वीरेन्द्रनगरको ९ मा प्रहरी विट स्थापना
समाज

केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त
ताजा समाचार

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त

परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल
समाज

परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
समाचार

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

२१ फाल्गुन २०७६, बुधबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२१ फाल्गुन २०७६, बुधबार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

२१ फाल्गुन २०७६, बुधबार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

२१ फाल्गुन २०७६, बुधबार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

२१ फाल्गुन २०७६, बुधबार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

२१ फाल्गुन २०७६, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.