बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

फागुन २२ देखी ‘सुदूरपश्चिम राजधानी कप’ फुटबल प्रतियोगिता हुने

होस्ट खबर by होस्ट खबर
१९ फाल्गुन २०७६, सोमबार
237
SHARES
326
VIEWS
FacebookTwitter
फागुन २२ देखी ‘सुदूरपश्चिम राजधानी कप’ फुटबल प्रतियोगिता हुने

अत्तरिया : कैलालीको अत्तरियामा यहि फागुन २२ गते देखी सुदूरपश्चिम राजधानी कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । पिएफए स्पोट्स क्लबको आयोजनामा फागुन २२ गतेदेखी २८ गतेसम्म राजधानी कप हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

सुदुरपश्चिम प्रदेशलाई फुटबलको शहर भनि देशब्यापी रुपमा परिचित गराउन प्रतियोगिताको आयोजना गरिएको पिएफए स्पोट्स क्लबले जनाएको छ । अत्तरिया स्थित मालिका खेल मैदानमा हुने प्रतियोगिताको बिजेतालाई ४ लाख र उप बिजेताले २ लाख नगद सहित ट्रफी , मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडिले नगद २५ हजार प्राप्त गर्ने छन् भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर , सर्बाधिक गोलकर्ता र उदयमान खेलाडिलाई जनही रु १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । त्यसै प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ३ हजार हात पार्ने छन् ।

प्रतियोगिताको प्रायोजकहरुमा गोदावरी नगरपालिका , सुदुरपश्चिम सामाजिक विकास मन्त्रालय , जर्नल इन्सुरेन्स कम्पनी , रिलायन्स इन्सुरेन्स कम्पनी ,भागेश्वर गु्रप र राष्ट्रिय खेलकुद परिषद रहेको छन् भने सहयोगी संघसंस्थामा जिल्ला खेलकुद संघ कैलाली , कैलाली जिल्ला फुटबल संघ र अखिल नेपाल फुटबल संघ रहेका छन् ।

सुदूरपश्चिमभरिका कुल ११ वटाले सहभागिता जनाउने प्रतियोगितामा एन्फा तथा फिफाको नियम अनुसार खेलहरु खेलाइने क्लबका अध्यक्ष योगेश भट्टले जानकारी दिए । पिएफए स्पोट्स क्लबले यस अघि पहिलो संस्करणको राजधानी कप सफलताका साथ सम्पन्न गरेको थियो ।

Related Posts

फिफाले उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने निर्णय गर्यो
खेलकुद

नेपालको फुटबल वरीयता खस्कियो

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त
खेलकुद

एन्फा अध्यक्षमा शेर्पा पराजित, प्रशिक्षक अल्मुताइरी बिदा हुनसक्ने

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन
खेलकुद

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन

यू-१९ विश्वकप छनोटमा भुटानको सामना गर्दै नेपाल
खेलकुद

एसीसी महिला टी-२० मा आज नेपालले बहराइनसँग खेल्दै

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार
खेलकुद

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)
अन्तर्राष्ट्रिय

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१९ फाल्गुन २०७६, सोमबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१९ फाल्गुन २०७६, सोमबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१९ फाल्गुन २०७६, सोमबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१९ फाल्गुन २०७६, सोमबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१९ फाल्गुन २०७६, सोमबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१९ फाल्गुन २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.