शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

‘मिस नेपाल २०२०’ को घोषणा (सिधै अनलाइन मार्फत जान र मापदण्ड सहित)

होस्ट खबर by होस्ट खबर
१७ फाल्गुन २०७६, शनिबार
231
SHARES
334
VIEWS
FacebookTwitter
‘मिस नेपाल २०२०’ को घोषणा (सिधै अनलाइन मार्फत जान र मापदण्ड सहित)

काठमाडौं : ‘मिस नेपाल २०२०’ को घोषणासँगै आवेदन खुला गरिएको छ । मिस नेपालको आयोजक संस्था ‘दी हिडन ट्रेजर’को २५ औं स्थापना दिवस मनाउँदै ‘मिस नेपाल २०२०’ आयोजनाको घोषणा गरिएको हो ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस सौन्दर्य प्रतियोगीता आयोजनाको घोषणा गरिएको हो । औपचारिक घोषणासँगै देशभरिका वा विदेशमा रहेका नेपाली नागरिकता भएका युवतीहरुले अनलाइनमार्फत निःशुल्क आवेदन भर्न पाउने जानकारी पनि आयोजक टिमले दिएको छ । इच्छुक नेपाली युवतीहरुले मार्च २७ सम्म अनलाइनमार्फत आवेदन दर्ता  गरिसक्नुपर्ने छ ।
यस वर्षको मिस नेपालको फिनाले १५ मार्च शुक्रबार मिस नेपालको हस्पितालिटि पार्टनर दरबारमार्गस्थित होटल अन्नपूर्णमै आयोजना गरिने जानकारी पनि आयोजकले दिएको छ ।

यो वर्षबाट ‘दी हिडन ट्रेजर’ले कान्तिपुर टेलिभिजन मिडिया पार्टनर बनेको छ । यस हिसाबमा यो वर्षबाट मिस नेपालको ग्रान्ड फिनाले कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने छ ।

योसँगै यस वर्षबाट नेपाल विजेताहरुलाई प्रदान गरिने पुरस्कारको राशि बढाएर प्रति विजेता रु। २ लाख पचास हजार पुर्‍याइएको पनि जानकारी दिएको छ । जुन त्रैमासिक भत्ता र पुरस्कारको रुपमा प्रदान गरिने छ ।

आयोजक संस्था ‘दी हिडन ट्रेजर’ले विभिन्‍न अवरोध, चुनौती सामना गरेर २५ औं वसन्तसम्म आउँदा समाजमा एक सम्मानित सौन्दर्य प्रतियोगीत बन्न सकेकोमा गौरवान्वित महसुस भएको पनि बताए ।

मिस नेपाल अडिसनका लागि आयोजक टिम ८ देखि २४ मार्चसम्म काठमाडौंसँगै देशका सातैवटा प्रदेशका मुख्य मुख्य सहरहरु धनगढी, नेपालगञ्‍ज, बुटवल, पोखरा, चितवन, विरगञ्‍ज, धरान र बिर्तामोडमा जाँदैछ भने अन्तिम अडिसन २८ मार्चमा होटल अन्नपूर्णमा हुनेछ ।

मिस नेपाल २०२० को मुख्य प्रायोजक यामाहा छ भने सहप्रायोजक रुसलान एफएम ९५।२ र लिभोन छ ।

पत्रकार सम्मेलनमा मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ, मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ २०१९ रिया बस्नेत, मिस नेपाल इन्टरनेशनल २०१९ मिरा कक्षपति र मिस नेपाल सुपरनेश्नल२०१९ रोज लामा उपस्थित थिए ।

यस्ता छन् मापदण्डहरु

मिस नेपाल प्रतियोगी हुनको लागि आयोजक टिमले केही मापदण्ड तोकेको छ ।

-जसमा पहिलो उचाई रहेको छ । मिस नेपालको प्रतियोगी हुनको लागि युवतीहरु कम्तिमा ५।४ फिटको उचाईको हुनु पर्नेछ

– उमेर १८ देखि २६ सम्मको हुनुपर्नेछ

-यस्तै अविवाहितका साथै शरीरमा ट्याटु नभएका नेपाली नागरिकता भएको हुनुपर्दछ

Related Posts

डस्की छालाका लागि मेकअप
फेशन/सौन्दर्य

डस्की छालाका लागि मेकअप

फेसनप्रेमी पोखरेली
फेशन/सौन्दर्य

फेसनप्रेमी पोखरेली

कुन रङको गुलाबको के अर्थ ?
फेशन/सौन्दर्य

कुन रङको गुलाबको के अर्थ ?

हानिकारक रंगीचंगी कपाल
फेशन/सौन्दर्य

हानिकारक रंगीचंगी कपाल

चाउरीपनको उपचार बोटोक्स के हो ?
फेशन/सौन्दर्य

चाउरीपनको उपचार बोटोक्स के हो ?

ट्याटु क्रेज : यस्ता छन् चर्चित डिजाइनहरु
फेशन/सौन्दर्य

ट्याटु क्रेज : यस्ता छन् चर्चित डिजाइनहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

१७ फाल्गुन २०७६, शनिबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

१७ फाल्गुन २०७६, शनिबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

१७ फाल्गुन २०७६, शनिबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

१७ फाल्गुन २०७६, शनिबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

१७ फाल्गुन २०७६, शनिबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

१७ फाल्गुन २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.