बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

काँक्रेविहार यातायातको ‘लगेज स्टिकर सिष्टम’ले पर्यटन पवद्र्धनमा सहयोग

होस्ट खबर by होस्ट खबर
१५ फाल्गुन २०७६, बिहीबार
285
SHARES
463
VIEWS
FacebookTwitter
काँक्रेविहार यातायातको ‘लगेज स्टिकर सिष्टम’ले पर्यटन पवद्र्धनमा सहयोग

सुर्खेत : काँक्रेविहार यातायात प्रालिले सवारी साधनहरुमा कर्णालीका पर्यटकीय स्थलहरुवारे सूचना समावेश भएका स्टिकरहरु टाँस्न शुरु गरेको छ ।

बिहिबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गर्दै प्रालिले आफ्ना सवारीसाधनहरुमा कर्णालीका पर्यटकीय स्थलवारे सूचना सहितका स्टिकरहरु टासेको हो ।

प्रालिद्वारा सुर्खेत–काठमाण्डौ र जाजरकोट–काठमाण्डौका लागि नयाँ ल्याइएका आठवटा ‘एयर सस्पेन्सन’ बस र कर्णालीका सबै स्थानमा चल्नेगरी ल्याइएका साना २० वटा बसहरुमा स्टिकरहरु टासिँएका छन् । प्रालिले ९ करोड रुपैंया लगानीमा यि बसहरु सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकारद्वारा जारी भ्रमण वर्षको लोगो र कर्णाली प्रदेश सरकारद्वारा जारी ‘यसपाली घुमौँ कर्णाली’ लेखिएको लोगो सहित कर्णालीको रारा ताल, देउती बज्यै मन्दिर, बुलबुले उद्यान, जाजरकोट दरवार, त्रिपुरासुन्दरी मन्दिर, छत्रेश्वरी मन्दिर छाँया क्षेत्र, से–फोक्सुन्डो ताल लगायतका पर्यटकीय स्थलहरु समावेश गरिएका स्टिकर टासिएका छन ।

यात्राका समयमा गाडीमा झोला हराउने तथा छुट्ने समस्यालाई न्युनिकरण गर्न सुर्खेत काँक्रेविहार यातायात प्रालिले ‘लगेज स्टिकर सिष्टम’ ल्याउने भएको छ । यात्रुका सामाग्री सुरक्षाका लागि हवाई सेवामा मात्र प्रयोग गरिदै आइएको यो पद्वति–प्रक्रिया अव सडक यातायातहरुमा समेत प्रयोग गरिन थालिएको हो ।

गाडीमा यात्रा गर्नेहरुका लागि काँक्रेविहार यातायातले चालु महिना भित्रै लगेज स्टिकर पद्वती सुरु गर्ने तयारी अन्तिम चरणमा पु¥याएको हो । बसको ‘डिग्गी’ वा बसभित्र अन्यन्त्र स्थानमा राखिएका झोलाहरु साटिने तथा हराउने घटना न्युनिकरण गर्दै सामाग्रीको पुर्ण सुरक्षाका लागि यात्रुको टिकट र झोलामा उस्तै नम्वर भएका टिकट टास्ने प्रालिको योजना रहेको संस्थाका अध्यक्ष रमेश सापकोटाले बताए ।

Related Posts

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन
ताजा समाचार

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र
ताजा समाचार

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द
ताजा समाचार

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.सं. २०७९ असार १६ गते बिहीबार, आजको राशिफल

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
ताजा समाचार

कर्णालीमा आज सार्वजनिक बिदा

महाकाली नदीमा खतराको सङ्केत, चेत रहन आग्रह !
ताजा समाचार

टनकपुर सन्धि भएको २६ वर्षपछि नेपालमा पानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१५ फाल्गुन २०७६, बिहीबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१५ फाल्गुन २०७६, बिहीबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१५ फाल्गुन २०७६, बिहीबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१५ फाल्गुन २०७६, बिहीबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१५ फाल्गुन २०७६, बिहीबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१५ फाल्गुन २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.