शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

‘प्रधानमन्त्री पहिले मार्क्सवादी, बीचमा समाजवादी, आजभोलि यतीवादीजस्तो देखिनुहुन्छ’

होस्ट खबर by होस्ट खबर
१३ फाल्गुन २०७६, मंगलवार
187
SHARES
315
VIEWS
FacebookTwitter
‘प्रधानमन्त्री पहिले मार्क्सवादी, बीचमा समाजवादी, आजभोलि यतीवादीजस्तो देखिनुहुन्छ’

काठमाडौं : कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीलाई संसदमा उभिएर सांसदको प्रश्नको समाना गर्ने हिम्मत जुटाउन चुनौति दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले डाँडाकाँडा घुम्ने नभएर संसदमा उपस्थित भएर प्रश्नको सामाना गर्ने हिम्मत राख्नुपर्ने बताए।

उनले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा र विजय मिश्रबीचको अडियो प्रधानमन्त्रीले डेढ महिना अघि नै सुनेको दाबी सञ्चारमाध्यमले गरिरहेको वेला प्रधानमन्त्रीले संसदमा उभिएर जवाफ दिनुपर्ने बताए।

‘अडियो प्रधानमन्त्रीले डेढ महिना अघि नै सुनको दाबी सञ्चारमाध्यमले गरेका छन्। प्रधानमन्त्रीसँग उत्तर दिने हिम्मत छ की छैनरु थाहा छैन। तर, संसद्सँग हिम्मत हुनुपर्छ,’ थापाले भने, ‘संसदले सामथ्र्य राख्नुपर्छ। प्रधानमन्त्री डाँडाकाडा डुलेर बस्ने होइन। सदनमा आउनुपर्छ, हामी निम्छरो होइन, सही प्रश्न सोध्छौं।’ उनले सदनले ध्याकर्षण गराउने मात्रै होइन, सभामुखले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रूलिङ गर्नुपर्ने बताए।

सल्लाहकारहरूले प्रधानमन्त्रीलाई केही थाहा थिएन भनेको उद्धृत गर्दै थापाले तुलमा राख्दा वजनदार र काभ्रेको प्रतिभाशाली व्यक्तिले गरेको डिलबारे प्रधानमन्त्रीलाई थाहा थिएन भनेर पत्याइदिन पर्ने भन्दै प्रश्न गरे। उनले सेक्युररिटी प्रेस, स्टालेलाइलट, फोरजी, अप्टिकल फाइबरलगायतका सबै ठेक्काबारे प्रधानमन्त्रीलाई थाहा रहेको र परिस्थिति नियन्त्रण बाहिर गएपछि बास्कोटालाई बलिको बोको बनाएको बताए।

‘भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने प्रधानमन्त्रीसँग आफ्नै अनुहार हेर्न बालुवाटरमा ऐना छ की छैन,’ थापाले भने, ‘हामीसँग सत्तापक्षकै सांसदले झिनो स्वरमा भन्ने गरेका छन्। प्रधानमन्त्री पहिले माक्र्सवादीजस्तो, बीचमा समाजवादीजस्तो, आजभोलि यतीवादीजस्तो देखिनुहुन्छ।’

एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने विषयमा संविधान संशोधन गर्न नहुने बताए। उनले यसमा प्रधानमन्त्री कमजोर देखिएको उल्लेख गर्दै जनताले प्रधानमन्त्रीलाई बाहिर देखिँदा सुरो, तर यतार्थमा विचरो भनिरहेको जिकिर गरे।

उनले प्रधानमन्त्री ओलीले हालै मनाएको जन्मदिनले २०६१ सालका राजा ज्ञानेन्द्रको न्यास्रो मेटिएको टिप्प्णी गरे। उनले प्रधानमन्त्रीलाई सबै कुरा थाहा पाएर नपाएजस्तो गरेको भए पाप गरेको र थाहा नै नभएको भए उनको अक्षमता भएको बताए। उनले यदी केही थाहा नभएको भए प्रधानमन्त्रीसँग संख्या भए पनि शासन गर्ने योग्यता र क्षमता गुमाएको उनको भनाइ थियो। काठमाण्डौं प्रेस

Related Posts

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस
भर्खर

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !
भर्खर

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का
भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन
खेलकुद

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१३ फाल्गुन २०७६, मंगलवार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१३ फाल्गुन २०७६, मंगलवार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१३ फाल्गुन २०७६, मंगलवार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१३ फाल्गुन २०७६, मंगलवार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१३ फाल्गुन २०७६, मंगलवार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१३ फाल्गुन २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.