बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

विश्वभर देखिन थाल्यो कोरोना संक्रमण, चीनमा ज्यान गुमाउनेको संख्या २४४१ पुग्यो

दक्षिण कोरियामा एकै दिन सङ्क्रमितको सङ्ख्या दोबर

होस्ट खबर by होस्ट खबर
११ फाल्गुन २०७६, आईतवार
386
SHARES
343
VIEWS
FacebookTwitter
चीनले प्रतिदिन २ लाख ५० हजार मास्क उत्पादन हुने फ्याक्ट्री बनाउँदै

ठमाडौँ : करिब ४० दिनदेखि चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट चीनमा ७६ हजार ९ सय १८ जना संक्रमित भएका छन् ।

उक्त भाइरसको संक्रमणबाट चीनमा आइतबार बिहानसम्म २ हजार ४ सय ४१ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ ।

शनिबार कोरोनाको संक्रमणबाट ९६ जनाको ज्यान गएको छ । शुक्रबार चीनमा १०९ र इटलीमा एक जनाको ज्यान गएको थियो ।

उक्त समाचारका अनुसार, पछिल्ला केही दिनमा मृतकको संख्यामा कमी नआएपनि संक्रमित हुनेको संख्या भने घट्न थालेको छ । शनिबार ६ सय ३० जना जना संक्रमित फेला परेका छन् ।

हालसम्म चीनमा ज्यान गुमाउनेको संख्या २ हजार ३ सय ४५ पुगेको छ । पछिल्लो समय चीनमा दैनिक संक्रमितको संख्या घट्दैगएपनि चीनबाहिर भने संक्रमितको संख्या बढ्दै गएको छ।

चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ । यसअघि हङकङ र फिलिपिन्समा पनि कोरोना भाइरसबाट एकरएक जनाको ज्यान गएको छ ।

दक्षिण कोरियामा एकै दिन सङ्क्रमितको सङ्ख्या दोबर

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्।

शुक्रबारयता थप २२९ जनामा कोभिड–१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन्। हालसम्म जापानमा ६१३ जना संक्रमित भएका छन् भने २ जनाको ज्यान गएको छ । डिसी नेपाल

Related Posts

युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
अन्तर्राष्ट्रिय

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

भारतको तेलङ्गानामा अग्निपथ योजना विरुद्धको प्रदर्शन
अन्तर्राष्ट्रिय

भारतको तेलङ्गानामा अग्निपथ योजना विरुद्धको प्रदर्शन

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)
अन्तर्राष्ट्रिय

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

चेक रिपब्लिकविरुद्ध पोर्चुगलको सहज जित
अन्तर्राष्ट्रिय

चेक रिपब्लिकविरुद्ध पोर्चुगलको सहज जित

मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका
अन्तर्राष्ट्रिय

मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका

इङ्गल्याण्डका सबैभन्दा पुराना टेस्ट क्रिकेटरको मृत्यु
अन्तर्राष्ट्रिय

इङ्गल्याण्डका सबैभन्दा पुराना टेस्ट क्रिकेटरको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

११ फाल्गुन २०७६, आईतवार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

११ फाल्गुन २०७६, आईतवार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

११ फाल्गुन २०७६, आईतवार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

११ फाल्गुन २०७६, आईतवार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

११ फाल्गुन २०७६, आईतवार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

११ फाल्गुन २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.