बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पुरुषको भेषमा पहिलो विश्वयुद्ध लडेकी साभिच

होस्ट खबर by होस्ट खबर
१० फाल्गुन २०७६, शनिबार
454
SHARES
327
VIEWS
FacebookTwitter
पुरुषको भेषमा पहिलो विश्वयुद्ध लडेकी साभिच

विश्व सैन्य इतिहासमा मिलुन्का साभिच ९सन् १८८८–१९७३० लाई नायिकाका रूपमा स्मरण गरिन्छ । बाल्कन युद्ध र पहिलो विश्वयुद्ध लडेकी सर्बियाली साभिच वीरांगना थिइन् । सर्बियाले उनलाई देशको सबैभन्दा महान् लडाकू घोषणा गरेको थियो ।

सन् १९१३ मा दोस्रो बाल्कन युद्धमा उनको भाइलाई युद्धमा बोलाइयो । साभिचले भाइको सट्टा आफू जाने निर्णय गरिन् । र, युद्धमा होमिइन् । उनले कपाल काटेर पुरुषले झैँ छोटो बनाइन् । पुरुषकै पोशाक र भेषमा सर्बियाली सेनामा आबद्ध भइन् । उनले पहिलो लडाइँमै बहादुरी देखाइन् र तक्मा पाइन् । कर्पोरलमा बढुवा भइन् ।

अर्को एउटा युद्धमा उनी घाइते भइन् र अस्पताल भर्ना भइन् । त्यहाँका डाक्टर र नर्सले बल्ल उनी पुरुष नभई महिला भएको थाहा पाए । त्यसपछि त्यहाँ हंगामा मच्चियो ।

उनलाई कमान्डिङ अधिकृतका अगाडि उभ्याइयो । तर, अधिकृतले उनलाई सजाय दिन चाहेनन् । किनभने, उनले बहादुर सैनिकको भूमिका निर्वाह गरेकी थिइन् । उनको बटालियनका लागि उनी महत्त्वपूर्ण योद्धा थिइन् । अधिकृतले उनलाई नर्सिङ विभागमा पठाउन खोजे तर उनले मानिन् । त्यसपछि उनलाई लडाकू दस्तामै पठाइयो ।

त्यसपछि उनले प्रथम विश्वयुद्ध लडिन् । अभूतपूर्व बहादुरी देखाइन् । उनले सर्बियाको सर्वोच्च सम्मान मात्र प्राप्त गरिनन्, फ्रान्स, रुस र ब्रिटेनका महत्त्वपूर्ण तक्मा र उपाधि पनि हासिल गरिन् । उनलाई फ्रेन्च सरकारले आफ्नो देशको नागरिक बन्न अनुरोध गर्‍यो र आकर्षक पेन्सन दिने बतायो । तर, उनले सर्बिया छाड्न चाहिनन् । सर्बियाका केही सडक उनका नाममा नामकरण गरिएका छन् ।

Related Posts

पुस १० गते सूर्यग्रहण, नाङ्गो आँखाले नहेर्न सुझाव
अन्तर्राष्ट्रिय

आज सूर्य ग्रहण, कहाँ कहाँ देखिनेछ असर ?

कोरोना महामारीले हामीलाई बुझाएका ९ कुरा
जीवन शैली

कोरोना महामारीले हामीलाई बुझाएका ९ कुरा

वाङ्मय ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज १०२ औँ जन्मोत्सव मनाउँदै
धर्म संस्कृति

वाङ्मय ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज १०२ औँ जन्मोत्सव मनाउँदै

पानीबाट गाडी कुदाउँदै शिशिर
रोचक

पानीबाट गाडी कुदाउँदै शिशिर

देशको उन्नतिका लागि यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
रोचक

देशको उन्नतिका लागि यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज

कर्णाली प्रदेशकै ठूलो धनराशी पुरस्कार ‘मोहपथ’ लाई
ताजा समाचार

कर्णाली प्रदेशकै ठूलो धनराशी पुरस्कार ‘मोहपथ’ लाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

१० फाल्गुन २०७६, शनिबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

१० फाल्गुन २०७६, शनिबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

१० फाल्गुन २०७६, शनिबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

१० फाल्गुन २०७६, शनिबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

१० फाल्गुन २०७६, शनिबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

१० फाल्गुन २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.