सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

साप्ताहिक राशिफल (फागुन ९ देखि फागुन १५ सम्म)

होस्ट खबर by होस्ट खबर
१० फाल्गुन २०७६, शनिबार
203
SHARES
365
VIEWS
FacebookTwitter
साप्ताहिक राशिफल (माघ २४ देखि फागुन १ सम्म)

मेष
चु चे चो ला लि लु ले लो अ

व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। सन्तानसुख प्राप्त होला। अनुसन्धानात्मक कार्यमा सफलता पाइनेछ। कूटनीतिक कार्य खासै सन्तोषजनक नरहला। राजनीतिक कार्यमा गतिरोध आउनेछ। आफन्त तथा मान्यजनको सहयोग पाइनेछ। साहित्यप्रति रुचि बढ्नेछ। मनोरञ्जनमा धेरै खर्च हुनेछ। मानसिक चञ्चलता बढ्न सक्छ।

कुम्भ

गू गे गो सा सी सु से सो द

राजनीतिक कार्यमा अवरोध आउनेछ। स्वास्थ्यमा सामान्य सुधार होला। रचनात्मक कार्यमा मन जानेछ। समाजमा मान–सम्मान प्राप्त हुनेछ। वैदेशिक यात्राको योग रहेको छ। शैक्षिक क्षेत्रमा राम्रै उन्नति हुनेछ। तरल पदार्थको व्यापार लाभदायक रहनेछ। अवरुद्ध कार्य साथीभाइको सहयोगले सुचारु हुनेछ। प्रेमी–प्रेमिकाबीच सम्बन्ध सुमधुर रहनेछ।

बृष

इ उ ए ओ वा वी वु वे वो

दैनिक कार्य गर्दा सावधानी अपनाउनुहोला। शारीरिक थकान बढ्नेछ। सामाजिक प्रतिष्ठामा आँच आउन सक्छ। कृषिकार्यबाट पर्याप्त लाभ हुनेछ। महत्त्वपूर्ण कार्य गर्दा मान्यजनको सल्लाह लिनु उपयुक्त हुनेछ। सामाजिक कार्य गर्ने अवसर पाइनेछ। साझेदारी कार्यमा हानि बेहोर्नुपर्ने देखिन्छ। पति–पत्नीबीच मनमुटावको स्थिति रहला।

कर्कट

ही हु हे हो डा डि डु डे डो

अध्ययन–अध्यापनमा प्रगति हुनेछ। वैचारिक मतभिन्नता रहे पनि आफन्तको सहयोग पाइनेछ। कर्मप्रति निष्ठा बढ्नेछ। महत्त्वपूर्ण कार्यको थालनी गरिनेछ। धनलाभ हुन सक्छ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। अध्ययन–अध्यापनमा बाधा उत्पन्न होला। खर्च बढ्नेछ। असमझदारीका कारण परिवारमा तनावको स्थितिरहला। स्वास्थ्यमा समस्या देखापर्ला। अचल सम्पत्तिको विवाद बढ्नेछ। नयाँ काम सुरु गर्दा मान्यजनको सहयोग लिनु हितकर हुनेछ।

मिथुन

का कि कु घ ङ छ के को हा

स्वास्थ्यमा सुधार आउनेछ। व्यवसायबाट लाभ हुनेछ। प्रेमी–प्रेमिकाबीचको सम्बन्ध प्रगाढ बन्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्लान्। वैदेशिक यात्राको योग रहेको छ। राजनीतिक कार्यमा आंशिक सफलता मिल्ला।

कन्या

टो प पी पु ष ण ठ पे मो

व्यापार–व्यवसायमा प्रगति हुनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सचेत रहनुहोला। मनमा द्विविधा बढ्न सक्छ। प्राविधिक कार्यमा प्रगति हुनेछ। राजनीतिकर्मीका लागि साता खासै उपलब्धिमूलक छैन। शैक्षिक क्षेत्रमा लगानी गरिनेछ। सन्तानबाट सहयोग प्राप्त हुनेछ। अनुसन्धानात्मक कार्य सफल रहला।

सिंह

मा मि मू मे मो टा टी टु टे

आफन्तजनसँग भेट गर्ने अवसर जुर्नेछ। व्यापारमा लाभ हुनेछ। मनोरञ्जनमा खर्च गरिनेछ। समाजसेवामा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मानसिक चञ्चलता बढ्न सक्छ। मित्रबाट सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। साताको अन्त्यमा वैदेशिक रोजगारी सन्तोषजनक नरहला। अध्ययनमा सफलता हात लाग्ला।

बृश्चिक

तो ना नी नू ने नो या यि यु

चञ्चलता बढ्नेछ। अध्ययन–अध्यापनमा सफलता पाइनेछ। वैदेशिक यात्राको योग छ। विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ। व्यवसायमा सुधार आउनेछ। दैनिक खर्च वृद्धि हुनेछ। साताको मध्यमा आकस्मिक धनक्षय हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। शैक्षिक क्षेत्रमा उन्नति हुनेछ। मुहारमा कान्ति छाउनेछ।

तुला

र री रु रे रो ता ती तू ते

अचल सम्पत्तिको कारोबार गरिनेछ। सामाजिक कार्यमा मन जाला। जागिरमा पदोन्नति हुने देखिन्छ। स्वास्थ्यमा समस्या देखापर्न सक्छ। जिम्मेवारी बढ्न सक्छ। कुरा काट्ने बढे पनि जीत हात लाग्नेछ। आफन्तको सहयोग पाइएला। खर्च बढ्नेछ। व्यापार–व्यवसायमा प्रशस्त लाभ हुनेछ। अध्ययन–अध्यापनमा रुचि बढ्नेछ।

मकर

जो जा जी खी खू खे खो गा गी

गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ। शैक्षिक क्षेत्रमा लगानी गरिनेछ। न्यायिक विवादको सामना गर्नुपर्ने देखिन्छ। सभा–सम्मेलनमा सहभागी हुने अवसर पाइनेछ। आम्दानीका नयाँ स्रोत हात लाग्नेछन्। साताको अन्त्यमा व्यवसायमा परिवर्तन आउन सक्छ। उपचारमा खर्च हुनेछ। वैदेशिक रोजगारीमा सफलता मिल्ला। दाम्पत्य जीवन सुखमय रहला।

धनु

ये यो भा भि भु धा फा ढा भे

मित्रबाट सहयोग प्राप्त हुनेछ। विशिष्टजनको सल्लाहमा गरिएका कार्य सफल हुनेछन्। भूमिसम्बन्धी कारोबार सफल रहला। आयआर्जन सन्तोषजनक रहनेछ। शारीरिक श्रम बढ्नेछ। रोजगारीको अवसर प्राप्त हुनेछ। रचनात्मक काम गर्नेका लागि साता राम्रो रहेको छ। अध्ययन–अध्यापनमा अवरोध देखापर्न सक्छ। कृषिकार्यबाट राम्रो लाभ हुनेछ।

मीन

दि दू थ भ ञ दे दो चा ची

मंगल कार्यमा सहभागी भइनेछ। छोटो र रमाइलो यात्रा गरिएला। अध्ययन–अध्यापनमा समय बित्नेछ। मानसिक चञ्चलता बढ्न सक्छ। खर्च वृद्धि हुनेछ। आयआर्जन सामान्य रहनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। साहित्यकारका लागि साता फलदायी छ। मुहारमा कान्ति छाउनेछ। बोलीको प्रभाव बढ्ला।

Related Posts

साप्ताहिक राशिफल (माघ २४ देखि फागुन १ सम्म)
ताजा समाचार

बि.स. २०७९ बैशाख १८ गते आइतबार, आजको राशिफल

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.स.२०७९ बैशाख १७ गते शनिबार, आजको राशिफल

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ बैशाख १६ गते शुक्रबार, आजको राशिफल

आजको राशिफल: २०७८ साल जेठ ७ गते शुक्रबार
समाज

आज – १५ जेठ २०७८ शनिवार को राशिफल

आजको राशिफल: २०७८ साल जेठ ७ गते शुक्रबार
समाज

आज – १४ जेठ २०७८ शुक्रवार को राशिफल

आजको राशिफल: २०७८ साल जेठ ७ गते शुक्रबार
समाज

आज ( १३ जेठ २०७८ बिहिवार को राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

१० फाल्गुन २०७६, शनिबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

१० फाल्गुन २०७६, शनिबार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

१० फाल्गुन २०७६, शनिबार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

१० फाल्गुन २०७६, शनिबार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

१० फाल्गुन २०७६, शनिबार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

१० फाल्गुन २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.