बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

विश्वकप छनोटका लागि ३१ सदस्यीय टोली घोषणा, अञ्जन बिष्टको पुनरागमन

होस्ट खबर by होस्ट खबर
४ फाल्गुन २०७६, आईतवार
258
SHARES
358
VIEWS
FacebookTwitter
विश्वकप छनोटका लागि ३१ सदस्यीय टोली घोषणा, अञ्जन बिष्टको पुनरागमन

काठमाण्डौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले चैतमा हुने विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलका लागि ३१ सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

अस्ट्रेलियाविरुद्ध क्यानाबेरामा गत असोजमा भएको पहिलो लेगमा ५(० को पराजय बेहोरेको नेपालले चैत १८ गते घरेलु मैदानमा उही टोलीको सामना गर्दैछ। घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘ए’ डिभिजन लिग सकिएकै दिन स्वीडिस प्रशिक्षक कालिनले प्रारम्भिक टोलीलाई प्रशिक्षणमा बोलाएका हुन्।

यसअघि राष्ट्रिय टोलीमा खेलिसकेका, नियमित सदस्य र नवप्रवेशीसहितलाई समेटेर कालिनले प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।

अस्ट्रेलियाविरुद्धको खेलअघि चैत १३ गते सोही छनोटअन्तर्गत चाइनिज ताइपेइसँग नेपालले खेल्ने छ। यसअघिका पाँचमध्ये ४ खेलमा पराजित नेपालले चाइनिज ताइपेइलाई २(० ले पराजित गरेको थियो। सोही खेलमा नेपालका लागि दुवै गोल गरेका अञ्जन बिष्ट अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गरेको कारबाही भोगेर राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।

यसै छनोटअन्तर्गत कुवेतविरुद्धको खेलका लागि भुटान जाने अघिल्लो रात दिनेश राजवंशी, सन्तोष तामाङ, विमल घर्ती मगर र अञ्जनले डिस्को गएका कारण अनुशाषन उल्लङ्घनको कारबाही भोगेका थिए। राष्ट्रिय टोलीका निरन्तर सदस्य रहेर राष्ट्रिय टोलीबाट निलम्बनमा परेका चार खेलाडीमध्ये अञ्जनले मात्रै टोलीमा पुनरागमन गर्दा विमल, दिनेश र सन्तोष कालिनको नजरमा परेनन्।

३१ सदस्यीय टोली

गोलकिपरः विकेश कुथु, विशाल श्रेष्ठ, एलान न्यौपाने
रक्षकः रजिन धिमाल, सुमन अर्यायल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकाश खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तान

मिडफिल्डरः विशाल राई ‘बी’, सेसेशाङ आङ्देम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट

फरवार्डः जर्जप्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना

Related Posts

फिफाले उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने निर्णय गर्यो
खेलकुद

नेपालको फुटबल वरीयता खस्कियो

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त
खेलकुद

एन्फा अध्यक्षमा शेर्पा पराजित, प्रशिक्षक अल्मुताइरी बिदा हुनसक्ने

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन
खेलकुद

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन

यू-१९ विश्वकप छनोटमा भुटानको सामना गर्दै नेपाल
खेलकुद

एसीसी महिला टी-२० मा आज नेपालले बहराइनसँग खेल्दै

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार
खेलकुद

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)
अन्तर्राष्ट्रिय

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

४ फाल्गुन २०७६, आईतवार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

४ फाल्गुन २०७६, आईतवार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

४ फाल्गुन २०७६, आईतवार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

४ फाल्गुन २०७६, आईतवार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

४ फाल्गुन २०७६, आईतवार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

४ फाल्गुन २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.