सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

निर्मला हत्या प्रकरण : न्यायिक आन्दोलनका घाइतेको धर्ना स्थगित

होस्ट खबर by होस्ट खबर
२ फाल्गुन २०७६, शुक्रबार
398
SHARES
321
VIEWS
FacebookTwitter
निर्मला हत्या प्रकरण : न्यायिक आन्दोलनका घाइतेको धर्ना स्थगित

कञ्चनपुर : बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको न्यायिक आन्दोलनका क्रममा भएका घाइतेहरूले उपचार खर्चको माग गर्दै थालेको धर्ना कार्यक्रम स्थगित भएको छ।

एक महिना अघिदेखि जिल्ला प्रशासन कार्याललयको गेटअगाडि थालिएको धर्ना स्थगित गरिएको हो। प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले घाइतेहरूको उपचार खर्चको व्यवस्था गर्ने अश्वासन दिएपछि धर्ना कार्यक्रम स्थगित गरिएको अधिकारर्मी सारदा चन्दले बताइन।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी खतिवडालाई ज्ञापनपत्र बुझाई २० दिनका लागि धर्ना कार्यक्रम स्थगित गरिएको छ। आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचारको व्यवस्था र जीविकोपार्जनका लागि व्यवस्था गर्ने अश्वासन दिइए पनि हालसम्म पूरा नहुँदा धर्नामा बस्नु परेको ज्ञापनपत्रमा उल्लेख छ।

Related Posts

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
ताजा समाचार

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
ताजा समाचार

२६ नपा र १९ गापाले ल्याएनन् बजेट

जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन
ताजा समाचार

स्थानीय तह बजेटः स्थानीय स्रोत परिचालन प्राथमिकतामा

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न
अर्थ खबर

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

२ फाल्गुन २०७६, शुक्रबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२ फाल्गुन २०७६, शुक्रबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

२ फाल्गुन २०७६, शुक्रबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

२ फाल्गुन २०७६, शुक्रबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

२ फाल्गुन २०७६, शुक्रबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

२ फाल्गुन २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.