बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

फ्राइडे रिलिज : प्रेम दिवसको दिन हलमा ‘लभ डायरिज’ र ‘लभ आज कल’

होस्ट खबर by होस्ट खबर
२ फाल्गुन २०७६, शुक्रबार
227
SHARES
320
VIEWS
FacebookTwitter
फ्राइडे रिलिज : प्रेम दिवसको दिन हलमा ‘लभ डायरिज’ र ‘लभ आज कल’

काठमाण्डौं : फ्राइडे रिलिजअन्तर्गत आज २ फाल्गुन नयाँ नेपाली फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिजअन्तर्गत देशभरबाट प्रदर्शनमा आएको यो फिल्मले सोलो रिलिजको अवसर पाएको हो ।

सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्ममा युवायुवती बीचको माया–प्रेम र कमेडीमा आधारित भएर मनोरञ्जनात्मक र सन्देशमूलक रहेको छ ।
फिल्ममा अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना थापाका साथ विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतका कलाकारको अभिनय छ ।

मधु बास्तोलाले लेखेको फिल्मको कथा र पटकथामा अर्जुन पोखरेलको संगीत छ ।

ईइस्टेर इन्टरटेनमेन्टको व्यानरमा रहेर विनोद सापकोटाको निर्माण र सरोज तुलाधरले सहनिर्माण गरेका हुन् ।

साहिल खान सह–निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन छ ।

नेपाली बक्स अफिसमा टक्कर दिँदै प्रेम दिवसको अवसरमा प्रेम कथामा आधारित रहेको बलिउड फिल्म ‘लभ आज कल’ पनि प्रदर्शनमा आएको छ ।

अभिनेता कार्तिक आर्यन, रणदीप हुडा र अभिनेत्री सारा अली खानको मूख्य भुमिका रहेको इम्तियाज अली निर्देशित फिल्म सेफ अलीखान र दीपिका पादुकोणको फिल्म ‘लभ आजकल’ को सिक्वेल हो ।

Related Posts

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस
भर्खर

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !
भर्खर

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !

दुई दिनमा चिसो मान्छेको कमाई १ करोड ४ लाख
नेपाली पर्दा

दुई दिनमा चिसो मान्छेको कमाई १ करोड ४ लाख

ताजा समाचार

कलाकार गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भने

बलिवुडका महेश बाबु को हुन् र किन विवादमा आउछन्
अन्तर्राष्ट्रिय

बलिवुडका महेश बाबु को हुन् र किन विवादमा आउछन्

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?
मनाेरञ्जन

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२ फाल्गुन २०७६, शुक्रबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२ फाल्गुन २०७६, शुक्रबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२ फाल्गुन २०७६, शुक्रबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२ फाल्गुन २०७६, शुक्रबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२ फाल्गुन २०७६, शुक्रबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२ फाल्गुन २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.