शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

भारतको ३० वर्षयताको नमिठो हार

होस्ट खबर by होस्ट खबर
२९ माघ २०७६, बुधबार
193
SHARES
322
VIEWS
FacebookTwitter
भारतको ३० वर्षयताको नमिठो हार

भारत-न्युजिल्यान्ड एकदिवसीय शृंखला

अकल्यान्ड : भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा न्युजिल्यान्डले ‘क्लिन स्विप’ गरेको छ। तेस्रो एकदिवसीयमा मंगलबार घरेलु टोली न्युजिल्यान्डले भारतलाई पाँच विकेटले हरायो। उक्त जितसँगै न्युजिल्यान्डले तीन खेलको शृंखलालाई ३—० ले नै आफ्नो पक्षमा पारेको हो। न्युजिल्यान्डले द्विपक्षीय एकदिवसीय शृंखलामा ३० वर्षभन्दा लामो समयपछि पहिलो पटक भारतलाई ‘ह्वाइट वास’ गरेको हो।

टस हारी ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ९६ रन बनायो। जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले ४७।१ ओभरमै केवल पाँच विकेट गुमाएर तीन सय रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो। न्युजिल्यान्डका लागि ओपनर ब्याट्सम्यान हेनरी निकोल्सले ८० रनको योगदान गरे।अर्का ओपनर मार्टिन गप्टिलले पनि ६६ रन बनाए। निकोल्स र गप्टिलले ओपनिङ विकेटका लागि एक सय ६ रनको साझेदारी गरे। कोलिन डी ग्रान्डहोमले पनि अविजित ५८ रन बनाए। विकेटकिपर ब्याट्सम्यान टम लाथमले टोलीको खातामा अविजित ३२ रन थपे। कप्तान केन विलियम्सनले २२ र जेम्स निसामले १९ रन बटुले।

भारतीय बलर युजभेन्द्र चाहलले तीन तथा शार्दुल ठाकुर र रवीन्द्र जडेजाले एक÷एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि केएल राहुलले एक सय १२ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन। एकदिवसीय क्रिकेटमा राहुलले चौथो शतक बनाएका हुन्। भारतका लागि श्रेयष ऐयरले पनि ६२ रनको योगदान गरेका थिए।

यसदेखि बाहेक भारतका लागि ओपनर पृथ्वी शाहले ४० र मनिष पाण्डेले ४२ रन बनाएका थिए। न्युजिल्यान्डका बलर हामिस बेनेटले चार विकेट लिए। न्युजिल्यान्डका हेनरी निकोल्स म्यान अफ दी म्याच र न्युजिल्यान्डकै रोस टेलर म्यान अफ दी सिरिज घोषित भए।

Related Posts

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)
खेलकुद

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

युइएफए सुपरकपको उपाधी रियल म्याड्रिडलाई
खेलकुद

युइएफए सुपरकपको उपाधी रियल म्याड्रिडलाई

गाम्पर ट्रफीको विजेता बार्सिलोना
खेलकुद

गाम्पर ट्रफीको विजेता बार्सिलोना

नेपालले एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने
खेलकुद

नेपाल फाइनलमा पुग्नबाट रोक्कियो

रोनाल्डोले म्यानचेस्टरबाट मैत्रीपूर्ण खेल खेल्ने
खेलकुद

रोनाल्डोले म्यानचेस्टरबाट मैत्रीपूर्ण खेल खेल्ने

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा
खेलकुद

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

२९ माघ २०७६, बुधबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

२९ माघ २०७६, बुधबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

२९ माघ २०७६, बुधबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

२९ माघ २०७६, बुधबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

२९ माघ २०७६, बुधबार
आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

२९ माघ २०७६, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.