बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

भ्रष्टाचारको नयाँ–नयाँ शैलीले अख्तियारलाई चुनौति : प्रदेश प्रमुख कलौनी

होस्ट खबर by होस्ट खबर
२८ माघ २०७६, मंगलवार
230
SHARES
375
VIEWS
FacebookTwitter
भ्रष्टाचारको नयाँ–नयाँ शैलीले अख्तियारलाई चुनौति : प्रदेश प्रमुख कलौनी

२९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख कलौनी र मुख्य मन्त्री शाही लगायत अन्य सहभागि । तस्विर : तिलक पौडेल

सुर्खेत :  कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचारमा देखापरेका नयाँ–नयाँ रुप र शैलीका कारण नियन्त्रणमा चुनौति थपिएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा संलग्न व्यक्तिले नयाँ–नयाँ उपायहरु एवं प्रविधिको प्रयोग गर्ने कारण नियन्त्रणमा चुनौति देखापरेको बताएका हुन् ।

प्रदेश प्रमुख कलौनीले पछिल्लो समय आयोगको सक्रियता प्रशंसनीय रहेको बताए । “आयोगले आफ्नो निष्पक्षता, क्रियाशिलता अझ बढाउन रचनात्मक र प्रविधिमैत्री बन्नुपर्छ,” उनले भने, “भ्रष्टाचारजन्य कार्यमा देखापर्ने अनेक रुप र शैलीलाई निस्तेज पार्न आयोगले राज्यका सबै निकाय, सर्वसाधारण समेत सक्रिय हुने अवस्था सिर्जना गर्नुपर्छ ।” उनले भ्रष्टाचार हुनै नदिन आयोगले प्रर्वद्धनात्मक र निरोधात्मक कार्य गर्नुपर्ने सुझाव दिए । अख्तियारको सक्रियताले नै भ्रष्टाचार निवारणमा टेवा पुग्ने उनको धारणा थियो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको बताए । “आयोगको सक्रियता प्रंशसायोग्य छ, प्रविधिको उच्चतम प्रयोग गरेर भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ, नागरिक सचेतना पनि अभिवृद्धि गर्ने कार्यक्रमको खाँचो छ,” उनले भने । मुख्यमन्त्री शाहीले आफ्नो स्वार्थ पुरा नभएपछि दुःख दिनलाई अख्तियारमा मुद्दा हाल्ने प्रवृतिलाई निरुत्साहन गर्नुपर्ने बताए ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णाली प्रदेश सरकार नीतिगत भ्रष्टाचार हुन नदिन सजग रहेको बताइन् । अख्तियारको काम–कारबाहीलाई प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । अख्तियार स्थापना दिवसका अवसरमा आरंग नेपालले ‘बयान’ नामक नाटक मञ्चन गरेको थियो ।

Related Posts

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का
भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश
ताजा समाचार

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

कांग्रेस सभापति देउवाले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री
भर्खर

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
भर्खर

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२८ माघ २०७६, मंगलवार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२८ माघ २०७६, मंगलवार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२८ माघ २०७६, मंगलवार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२८ माघ २०७६, मंगलवार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२८ माघ २०७६, मंगलवार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२८ माघ २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.