बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अतिक्रमण विरुद्ध इटहरीको सुकुम्बासी बस्तीमा डोजर चल्यो

होस्ट खबर by होस्ट खबर
२६ माघ २०७६, आईतवार
212
SHARES
372
VIEWS
FacebookTwitter
अतिक्रमण विरुद्ध इटहरीको सुकुम्बासी बस्तीमा डोजर चल्यो

इटहरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरी १० मा सडक अतिक्रमण गरेको भन्दै सुकुम्बासी बस्तीमा डोजर चलाएका छन । इटहरी १० ल्याण्डफिल्ड साईड जाने कालोपत्रे सडक आसपासमा बस्दै आएका केही घरमा शनिबार विहान मेयर चौधरी आफैले डोजर लिएर बस्ती भत्काएका हुन ।

लामो समय देखि ल्याडफिल्ड जाने बाटो अतिक्रमण गरेर बस्दै आएका सर्वसाधरणहरुको घरमा डोजरले घर भत्काई दिएका हुन । डोजर, नगरप्रहरी, नेपाल प्रहरी र दमकलसमेत लिएर बस्ती भत्काउन पुगेको इटहरीका मेयर तीन घर भत्काएर फर्किएका थिए । तीन बर्षदेखि मौखिक निर्देशन नमाने पछि अहिले घर भत्काएको मेयर चौधरीले बताए ।

सडक क्षेत्रको जग्गामा बाटो अतिक्रमण गरेर बनाएको घर टहरा नहटाए पछि आफुले डोजर बोलाएर ३ वटा घरको संरचना भत्काईदिएको इटहरीका मेयर द्वारिकलाल चौधरीले बताए । कालोपत्रे गर्ने आएको बजेट सुकुम्बासीहरुले अतिक्रमण गरेकै कारण फ्रिज हुदै आएको मेयर चौधरीको आक्रोस थियो । उनले बारम्बार मौखिक अनुरोध गर्दा समेत बाटोको जग्गा छोडेनन,मैले भत्काईदिए उनले भने ।

लामो सयमदेखि इटहरीको समस्याको रुपमा रहेको डम्पिङ साईड निमार्णधिन भए पनि नबन्दा इटहरीको फाहोर चारकोशे झाडीमा फालिदै आएको छ । तर त्यहाँ सम्म जाने बाटो कालोपत्रे पनि रोकिएकोले समस्या भएको थियो । नेपाल प्रहरी र नगरप्रहरी समेत लिएर घर भत्काउन गएका थिए । भत्काउन अवरोध गर्छन भनेर पानीको फोहोरा हाल्न दमकल समेत लिएर गएको बताइएको छ । यहाँका स्थानीयहरुले सडकको जग्गामा घर टहरा भत्काएको कारण लामो समय देखि निमार्णधिन ल्याण्डफिण्ड साईड समेत अबरोध भएको भन्दै आक्रोस ब्यक्त गरे । बारम्बार अनुरोध नमाने पछि मैले के गर्ने रु उनको प्रश्न थियो । सरकारी जग्गा अतिक्रमण गर्नेहरुलाई कडाईका साथ कार्वार्ही गर्ने अभियान फेरि सुरु गरेको उनको भनाई थियो ।

Related Posts

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन
समाज

एकैदिन १० हजार जनालाई कसले दियो बिदा ?

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
मुख्य समाचार

शीर्ष नेतालाई अन्तिम अवसर

वीरेन्द्रनगरको ९ मा प्रहरी विट स्थापना
समाज

केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त
ताजा समाचार

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त

परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल
समाज

परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
समाचार

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

२६ माघ २०७६, आईतवार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२६ माघ २०७६, आईतवार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

२६ माघ २०७६, आईतवार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

२६ माघ २०७६, आईतवार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

२६ माघ २०७६, आईतवार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

२६ माघ २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.